तितोपाटी - गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। तिहारको अवसरमा सार्वजनिक ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका थापालाई प्रहरीले मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो। उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो। महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका…
लालीगुराँसको दशहरा सांगीतिक धमाकामा जीवन शर्माका गीतसँगै झुमे कुवेतवासी तितोपाटी - लालीगुराँस सांस्कृतिक परिवार नेपाल-कुवेतले नेपालीहरूको महान चाड विजया दशमी २०७६ को अवसर पारेर आयोजना गरेको दशहरा सांगीतिक धमाका - २०१९ हिँजो ४ अक्टोबर २०१९ शुक्रबारको दिन कवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाले नेपालबाट…
तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतद्वारा आयोजित कुवेतको खैतानस्थित राजधानी होटलमा हुनगइरहेको मुन्द्रे एण्ड शर्मा शो सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ। उक्त कार्यक्रमको लागी नेपाल बाट अथिति कलाकारमा, जनगायक- जीवन शर्मा, त्यस्तै हास्य कलाकार जितु नेपाल (मुन्द्रे) भोलि बेलुका स्थानीय समय अनुसार दिउसोको ३:३० बजे कुवेतको अन्तराष्ट्रीय विमानस्थलमा आवतरण…
तितोपाटी - लोक तथा दोहोरी गायक सुन्दर परियारकाे दशैं विशेष गीत "दशैं तिहार आउँदा" को भिडियो युटुब मार्फत बजारमा आएको छ । उक्त भिडियो गायकको आफ्नै युटुब च्यानल "सुन्दर परियार" मार्फत यसै हप्ता बजारमा आएको हो । यस अघि नै ८ वटा भन्दा धेरै गीति एल्बम बजारमा ल्याइ सकेका गायक…
तितोपाटी-लोकदोहोरी गित आशुको कारखानाको अपार सफलता पछि योग्सना डिजिटल म्युजिक प्रालिकोे प्रस्तुतीमा अर्जुन कुवर र सागर पौडेलको आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक भएको छ । विनोद बाजुरालीको एरेन्ज रहेको उक्त गितमा लोकप्रिय गायिका बिष्णु माझी र गायक अर्जुन कुवर पित्री बुढोको आवाज रहेको छ । लोक दोहोरी…
तितोपाटी- सुदुरपश्चिमेली नेपाली समाज कुवेतको आयोजनामा दोश्रो बार्षिक उत्सव तथा पहिलो अधिवेशन, साथै सुदुर सांगीतिक धमाका-२०१९ हिजो सुक्रवारको दिन, कुवेतको हवाली स्थित व्वाइस स्कट एसोशिएसनको हलमा भव्यरुपमा सम्पन्न भएको छ। २०-सेप्टेम्बरको दिन सम्पन्न उक्त अधिवेशनबाट नव निर्वाचित निरुमाया खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । दीप…
डिबि बुढाथोकी/कुवेत - नेपाल आइडल सिजन टु का बिजेता रबि ओड र गायक एवं मोडल चक्र बम आज कुवेत प्रस्थान गरेका छन् । कलाकारद्वय सुदूरपश्चिमेली नेपाली समाज कुवेतले आयोजना गरेको दोस्रो वार्षिकोत्सब तथा अधिवेशन साथमा सुदुर सांगीतिक धमका 2019 को लागि प्रस्थान गरेको संस्थाका बरिष्ठ सल्लाहकार पुष्कर धामीले जानकारी दिएका…
तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतको "सुदुर सांगीतिक धमाका २०१९" को लागि सांगीतिक कोसेली लिएर नेपालबाट अतिथि कलाकार द्वय नेपाल आइडल सिजन २ का विजेता रबि ओड र गायक तथा मोडल चक्र बम भोली साँझ कुवेत आइपुग्ने भएका छन् । कलाकार द्वय भोली साँझ ७ः२० बजेको उडानबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा…
Sponsored by: CITY EXPRESS MONEY TRANSFER तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सब तथा अधिवेशनको अवसर पारेर नेपालबाट नेपाल आइडल सिजन २ का विजेता रबि ओड र चक्र बमलाइ कुवेत ल्याइ आयोजना गर्न लागेको "बृहत् सांस्कृतिक धमाका २०१९" तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले यहि…
तितोपाटी-चलचित्र ‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक गरिएको छ । नायक जयक किशन बस्नेतको निर्माण निर्देशन रहेको चलचित्र कमेडी र एक्सन जनराको हो । चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजिव जंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारको…
![]()