Wednesday 11th March 2026
संगीत
Image

समिक्षा अधिकारी- तीन वर्षअघि 'हिमालयन रोडिज' कार्यक्रम सुरू भयो। यसको केही समयमै युट्युबमा यस्तै अर्को कार्यक्रम आयो- रोडिज प्यारोडी। 'कलेज नेपाल'द्वारा सार्वजनिक रोडिज प्यारोडीको पहिलो भिडिओ युट्युब ट्रेन्डिङमा पर्‍यो। यसमा निर्णायक र सहभागी बनेका कलाकारको अभिनय धेरैले मनपराए। योसँगै रियाशा दाहालको कलाकारिता क्षेत्रले पनि फड्को मार्‍यो।अहिले उनी युट्युब स्टार, कलाकार तथा मोडलका…

Image

तितोपाटी- विश्व नेपाली साहित्य महासंघ कुवेत शाखा र अनेसा च्याप्टर कुवेतको संयुक्त आयोजनामा गत सोमबार २०७ औं भानुजयन्ती मनाइएको छ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको  रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर…

Image

तितोपाटी- गायक तथा मोडल दुर्गेश थापाले सार्वजनिक गरेको म्युजिक भिडियो ‘बीच बीचमा’ गत वर्ष चर्चामा रह्यो । त्यसैबाट हौसिएका थापाले हालै ‘बीच बीचमा २’ पनि रिलिज गरे । उक्त गीतले औसत चर्चा पाइरहेको छ । यतिबेला भने उनले अर्को गीतको म्युजिक भिडियो ‘बीच बीचमा ३’ बजारमा ल्याउन लागेका छन् ।…

Image

तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा बसेर केहि महिना पहिला स्वदेश फर्किएकी पुर्णिमा बुढा मगरले नयाँ तिज गित “कोरोनाले रुवायो” बजारमा ल्याएकी छिन । चर्चित लोक गायक राजु परियार र पुर्णिमा बुढा मगरको स्वर रहेको “कोरोनाले रुवायो” तिज गितको शब्द,लय भने चर्चित गायिका राधिका हमालको रहेको छ। म्युजिक बैंक नेपालबाट…

Image

नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको ”पापिनी ले गयौ छलेर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गायकको आफ्नै युटुब च्यानल सुन्दर परियार मार्फत सामाजिक सञ्जालमा छाएको उक्त गीत मार्फत गायकले माया, प्रेम र विछोडको भावलाइ गायन मार्फत…

Image

अनुषा अधिकारी, गायक सुगम पोखरेल अहिले पुराना दिन सम्झेर समय बिताइरहेका छन्। लकडाउनले घरभित्रै थुनिँदा उनले बल्ल 'नोस्टाल्जिक' हुने खाली समय पाए। यसैलाई अवसर मान्दै केही साताअघि 'फेरि त्यो दिन' गीत युट्युबमा अपलोड गरे। यसमा उनका पुराना केही चर्चित गीतका टुक्रा मिसाएर 'मेड्ले' बनाएका छन्। १८ वर्षअघि रिलिज उनको 'फेरि…

Image

तितोपाटी - म्याग्दी जिल्लाको मंगला गाउँपालिका बरङ्जामा जन्मिएका उदयमान गायक झलक पुन र गायिका सिर्जना रोकाले हालसालै 'ए नाचौ पन्चे बाजैमा' गीत भिडियो सहित युट्युबमा सार्वजनिक गरेका छन । ए नाचौ पन्चे बाजैमा झलक पुन र सिर्जना रोकाको सुमधुर स्वर रहेको छ भने शब्द झलक पुनको रहेको छ । उक्त…

Image

तितोपाटी- कुवेतमा कोरोनाभाइरसको प्रभावका कारण विभिन्न कार्यक्रमहरू स्थगित हुन थालेका छन् । यही क्रममा नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १७ तारिक आफनो चौथो सांगीतिक धमाका तथा बार्षिकउत्सव कार्यक्रम स्थगित भएको छ। विश्व भरि फैलिएको कोरोना भाइरस कुवेतमा पनि देखा परेपछी, कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजनिक कार्यक्रमहरु…

Image

तितोपाटी- नेपाल सरकारले बरिष्ठ हांस्य अभिनेता किरण केसी रातामकैलाई सदभावनादूत नियुक्त गरेको छ। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा रातामकैलाई उपभोक्त हक, हित र अधिकारका लागि आफ्नो क्षेत्रवाट दिदैआएको योगदानको कदरस्वरुप आगामी दुई बर्षका लागि सदभावनादूत नियुक्त गरेको हो। नेपाल सरकार उद्योग–बाणिज्य तथा आपूर्ति मन्त्रालय, बाणिज्य, आपूर्ति र संरक्षण विभागले उपभोक्ता…

Image

तितोपाटी - किरात याक्थुङ चुम्लुङ कुवेतको भोली २८ फेब्रुवरी २०२० मा हुन गईरहेको ९औं वार्षिक उत्सव तथा लिम्बु कथानक चलचित्र “साम” प्रदर्शनी कार्यक्रम स्थगित भएको छ। बिश्व भरि फैलिएको नोवल कोरोन भाईरसको संक्रमण कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजानिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न…