Thursday 24th September 2026

बराङ्जीको ए नाचौ पन्चे बाजैमा भिडियो सहित सार्वजनिक


तितोपाटी – म्याग्दी जिल्लाको मंगला गाउँपालिका बरङ्जामा जन्मिएका उदयमान गायक झलक पुन र गायिका सिर्जना रोकाले हालसालै ‘ए नाचौ पन्चे बाजैमा’ गीत भिडियो सहित युट्युबमा सार्वजनिक गरेका छन ।

ए नाचौ पन्चे बाजैमा झलक पुन र सिर्जना रोकाको सुमधुर स्वर रहेको छ भने शब्द झलक पुनको रहेको छ । उक्त भिडियोमा मोडलिङ रिया रोका, गनेश घर्ती र सन्जय बुढाथोकीले गरेका छन ।

सज्जन बोहोरा र गोपाल आचार्यले निर्देशन गरेको भिडियोमा छायांकन भने कारण चैसिरले गरेका छन । ए नाचौ पन्चे बाजैमा गीत स्थाइ डिजिटल स्टुडियोमा रेकर्डिङ भएको हो ।

भिडियो हेर्नको लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...