तितोपाटी- आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । सन् १९९० को दशकमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रियस्तरमा आप्रवासी कामदार र तिनको परिवारको हक अधिकारका लागि संयुक्त रुपमा आवाज उठाउने गरी १९९० को डिसेम्बरमा महासन्धी पारित गर्यो । रोजगारी र…
तितोपाटी- कोरोना भाइरस (कोभिड-१९) का कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएयता झण्डै ९ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका छन् । अध्यागमन विभागका अनुसार गत १६ भदौयता अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि ८ हजार ९ सय ६४ नेपाली भिजिट भिसामा यूएई गएका हुन् । यो अवधिमा विभागले भिजिट…
तितोपाटी- चार वर्षीय बालकलाई ब्लड क्यान्सर भएपछि उनको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ सानाडेभा घर भई आदर्श माध्यमिक विद्यालय खाँचिकोटमा कक्षा १ मा अध्यनरत बालक आयुष रायमाझीलाई ब्लड क्यान्सरसँग जुधिरहेका छन् । हाल उनको नयाँ दिल्लीको अल इन्डिया मेडिकल (एम्स) अस्पतालमा उपचार भइरहेको छ ।…
हरी कृष्ण न्यौपाने-कुवेतले घरेलु कामदारका रुपमा कुवेतमा काम गर्दै गरेका र छुट्टी गई कोरोनाको कारण उतै फसेका कामदारहरुलाई फर्काउन शुरु गरेको छ।यसै बिच आज डिसेम्बर १५ मंगलबार, २०२० का दिन फिलिपिन्सबाट ६१ घरेलु कामदारहरु कुवेत एयरवेज मार्फत कुवेत आईपुगेका छन। कुवेतबाट प्रकाशित अनलाइन पोर्ट आइमान मातका अनुसार आज फिलिपिन्सबाट सिधा…
चन्द्र गोतामे - कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । अल जजिरा कम्पनीमा कार्यरत डम्मर बहादुर साउद १४ डिसेम्बर सोमवार को दिन हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको थियो। डडेलधुरा, अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा दश वर्ष पहिले कुवेत आएका थिए । अल…
तितोपाटी- एनआरएनए कुवेतको आर्थिक सहयोगमा अलपत्र परेका दुई पुरुष र जेलमा रहेकी एक महिला गरी तिन जना नेपालीको उद्धार गरेको छ । रोजगारदाताले बेवास्ता गर्दा झण्डै ११ महिनादेखि तलब नपाएर बसेका काभ्रेका सुरेश लामा र दावा लामालाई गैरआवासीय नेपाली सङ्घ (एनआरएन) कुवेतको को सहयोगमा घर फर्किएका हुन् । कोरोनाको कारण…
तितोपाटी- कुवेतमा कोरोना रोकथाम खोप लिन इच्छुक व्यक्तिहरूका लागि कुवेतस्थित स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा कोभिड-१९ खोपका लागी दर्ता सुरू भएको छ। देशमा कोरोना रोकथाम भ्याक्सिन लिन रुचि राख्नेहरूको लागि दर्ता लिंक जारी गरिएको छ। मूल निवासी र विदेशी नागरिकहरुले https://cov19vaccine.moh.gov.kw/SPCMS/CVD_19_Vaccine_Registration.aspxमार्फत दर्ता गर्नु पर्ने हुन्छ। दर्ता गर्ने व्यक्तिको नाम, राहदानी, नागरिक सिभिल…
तितोपाटी- कोरोना महामारीबाट बच्न कुवेत सरकारले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्कप्रदान गर्ने भएको छ । कुवेत सरकारले हिजो बिहिबार गरेको घोषणा अनुसार विश्वभरका नियामक एजेन्सीहरूले अनुमोदन गरेपछि कोभिड-१९ खोपको डोसदिने कार्य सुरु गर्ने भएको छ। कुवेतस्थित स्वास्थ्य मन्त्रालयको अनुसार यो वर्षको अन्तिम र अर्कों वर्षको सुरुमा एस्ट्राजेनिका पीएलसी र…
तितोपाटी- कुवेतमा कार्यरत प्रवासीहरुलाई रेसिडेन्सी भिसा दुई वर्षे समयावधिको अन्त्य संगै भिसा अवधि केवल एक बर्षको लागि मात्र लगाउन पाइने भएको छ। कुवेतस्थित गृह मन्त्रालयले दुई वर्ष वा सोभन्दा बढीको भिसा अवधिमा रोक लगाएको छ । कोरोनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो। जुन पहिले दुई वर्षीय भिसामा अनुमति दिइएको…
तितोपाटी- साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ । मृतक तामाङ सन् २०१९ को अक्टोबर…
![]()