तितोपाटी- कुवेतमा कोभिड -१९ को खोप लिन इच्छुक व्यक्तिहरूको संख्या दैनिकरुपमा बढ्दै गएको छ भने कोभिड भ्याक्सिन लिन चाहने हालसम्म करिब एक लाख व्यक्तिहरुले अनलाइन मार्फत आवेदन दर्ता गरेका छन्। कुवेत सरकारले कोभिड-१९ विरूद्धको खोप लिनको लागि अनलाइन मार्फत दर्ता गर्ने व्यवस्था मिलएको छ । कुवेतस्थित स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्याङ्क अनुसार ९५…
तीतोपाटी - सामाजिक सेवा र खेलकुदका कृयाकलापहरू गर्दै आएको कुवेतमा चिर परिचित युवा समुह कल्याकारी नेपाली युवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर खुल्ला भलिबल प्रतियोगिता २०२१ आयोजना गर्ने भएको छ । अल मुजैनी एक्सचेन्जको प्रायोजनमा सम्पन्न गर्न लागिएको उक्त प्रतियोगिताको नाम " अल मुजैनी भलिबल कप…
तितोपाटी- फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना बिरूद्धको खोप सुरु भएसंगै कुवेतका प्रधानमन्त्री शेख सबाह अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले पहिलो खोप लगाएका छन् । कोरोना भाइरसविरूद्ध राष्ट्रिय खोप अभियानको थालनी गरेको जनाउँदै कुवेतका प्रधानमन्त्री खालिद फाइजर खोप लगाउँदै सुरक्षित रहेको सन्देश दिएका छन्…
तितोपाटी- जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका…
तितोपाटी- म्यगसेसे अवार्ड विजेता महाविर पुनको पहलमा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई तमू समाज कुवेतले आर्थिक सहयोग गरेको छ । विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्य सहित डा. महावीर पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माण गरी बिभिन्न बिधामा खोज, अनुसन्धान, अभ्यास तथा निर्माण गरी रहेका छन । नेपाल सरकारको…
हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना (कोभिड-१९) विरुद्धको भ्याक्सिन(खोप) डिसेम्बर-२४,बिहिबार २०२०का दिनबाट शुरु गरिने भएको छ।यसरी दिईने भ्याक्सिनको नाम फाइजर(Pfizer)हो भने यसको प्रभाबकारिता ९५ प्रतिशत हुने छ। कुवेतको अनलाइन पोर्टल द टाइम्स कुवेतले भनेको छ"कुवेतका स्वास्थ्य मन्त्री शेख डाक्टर बसिल अल सभा (Shaikh Dr. Basil Al Sabah)का अनुसार कुवेतको मिसिला स्थित…
हरि कृष्ण न्यौपाने- कुवेत सरकारले डिसेम्बर २१ तारिक २०२० सोमबार बेलुकी ११ बजे देखि अकस्मात कुवेतबाट आउने र जाने सबै उडानहरु तथा जल र स्थल मार्गहरु १० दिनको लागि बन्द गरेको छ।यसरी १० दिन गरिने उडान स्थगनले कुवेत आउने र जाने तयारिमा रहेका करिब ६०० वटा उडानहरु तथा करिब ५०…
तितोपाटी- साउदी अरेवियाले सवै अन्तराष्ट्रिय उडानहरु एकसाताकका लागि रोकेको छ । कोभिड १९ को नयाँ लहर (वेभ) को सम्भावनालाई मध्यनजर गर्दै एकसाताका लागि उडान रोकिएको र सो समयावधि अर्को साताका लागि पनि बढ्न सक्ने साउदी अरेवियाका सञ्चार मध्यमहरुले जनाएका छन् । नयाँ बन्देजसँगै हवाई, समुद्री बाटो तथा स्थलमार्ग भएर साउदी…
हरी कृष्ण न्यौपाने - कुवेत सरकारले आज डिसेम्बर २१,२०२० सोमबार बेलुकी ११ बजेबाट लागू हुने गरी जनवरी १,२०२१ सम्मका लागि सबै नाकाहरु बन्द गर्ने भएको छ। कुवेत आउने र कुवेतबाट बाहिरिने सबै उडानहरु स्थगित गरिने छ भने सामुन्द्रिक र सडक मार्गबाट समेत कुवेत आउन-जान बन्द गरिने छ। कुवेत सरकारका प्रवक्ता तारिक…
तितोपाटी- रोजगारीका लागि साउदीको ताबुक पुगेकी झापाकी लीलामाया धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएको ) ११ वर्षपछि उद्धार गरी स्वदेश पठाउन सफल भएको गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए । ताबुक शहरमा रहेको साउदी नागरिकको घरमा ११ बर्षसम्म बिना तलब काम मात्र लगाउने र ती महिलालाई बन्धक…