Sunday 22nd February 2026
मरुभूमि हालचाल
Image

तीतोपाटी - नेपाली श्रमिकहरूको आकर्षक रोजगार गन्तब्य मानिएको कुवेतमा धनकुटा सेवा समाज कुवेत गठन भएको छ ।  धनकुटा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध युवा वर्गलको भेलाले धनकुटा सेवा समाज कुवेत गठन गरि भुपेन्द्र राईको अध्यक्षतामा २० सदस्यीय कार्य समिति पनि तय गरेको छ । धनकुटाको…

Image

हरी कृष्ण न्यौपाने-कुवेत आएर वर्क पर्मिट पाएको १ बर्ष पुगेका आप्रबासीहरुले आफ्नो कम्पनी परिवर्तन गर्न पाउने भएका छन। कुवेतको पब्लिक अथोरिटी अफ मेनपावरका अनुसार यसरी कम्पनी वा स्पोन्सर परिवर्तन गर्दा उनिहरुको अनुमती(एप्रुभल)भने अनिबार्य गरिएको छ। कुवेतबाट प्रकाशित पत्रीका अरब टाइम्सले मेई ५, २०२१का दिन प्रकाशित गरेको समाचारमा भनिएको छ कुवेतको…

Image

हरी कृष्ण न्यौपाने-झापाको दमक,अर्नाखरी घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत राधा धिमालको मृत्‍यु भएको छ।स्वास्थ्यमा केही समस्या आए पछी कुवेतको आदान अस्पातल पुर्याइएकोमा उपचारकै क्रममा मेई १,२०२१ शनिबारका दिन धिमालको मृत्‍यु भएको हो। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार राहदानी नं ०८९३८६९४ कि राधा धिमालको मृत्‍यु भएको…

Image

बसन्त थापा - कोरोना एक पटक फेरि देशभरि तिव्रगतिमा फैलिदै छ। कोरोनाको दोस्रो छाल पहिले भन्दा धेरै खतरनाक छ भनेर बुझिएको छ। हालसम्म देशका सबै प्रदेशहरुमा कोरोना महामारीले राज गरिसकेको छ। देश कोरोनाको दोस्रो छालको गर्जनमा छ र यसले मानिसको जीवनलाई अत्यन्त जोखिमको रूपमा पुर्याएको देखिएको छ। कोरोना भाइरसको दोस्रो…

Image

हरी कृष्ण न्यौपाने- कुबेतमा पुन एक नेपालीको निधन भएको छ। सूर्यगढी गाँउ पालिका-४, दार्मे गाउँ नुवाकोट घर भई कुवेतमा कार्यरत ३९ बर्षिया कश्येप लम्सालको मृत्‍यु भएको छ।उच्च रक्तचापका कारण मुबारक अल कबिर अस्पतालमा मार्च २१ तारिक,२०२१ का दिन भर्ना गरिएका लम्सालको अप्रिल २८,२०२१ बुधवारका दिन उपचारकै क्रममा मृत्‍यु भएको हो।…

Image

तीतोपाटी - विगत लामो समयदेखि रक्तदान जस्तो मानविय सेवाको कार्य गर्दै अाएको तमु समाज कुवेतको रक्तदान सहयोगले पुनः एक प्रवासी श्रमिकको ज्यान बचाउन सम्भव भएको छ । तमु समाज कुवेतका संरक्षक खोप गुरूङले तीतोपाटी डट कम लाइ दिएको जानकारी अनुसार मुबारक अल कबिर हस्पिटलको सघन उपचार कक्ष (आइ सि यु)…

Image

तीतोपाटी - नेकपा एमालेको प्रवास कमिटी प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा क. युवराज गैरे चयन भएका छन् । नेकपा एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालका छुट्टा छुट्टै गुट भइ केन्द्रदेखि नै समानान्तर समिति गठन भए पछि मध्यपूर्वको भर्चुअल मिटिङ मार्फत नेपाल समुहको तर्फबाट कुवेतका लागि गैरे…

Image

तितोपाटी-कुबेतमा २०७७ साल भरिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन  नेपाली दुताबास कुबेतले दिएको जानकारी अनुशार यसरी ज्यान गुमाउनेमा  ३८ जना पुरुष र २१ जना महिला रहेका छन । जस मध्ये सडक दुर्घटना, आत्महत्या, हृदयघात  र  क्यान्सर  जस्ता बिबिध कारणले ज्यान  गुमाएका हुन्।  कोरोना भाइरस  कोभिड- १९ को कारण मृत्यु…

Image

तितोपाटी- यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा…

Image

तितोपाटी- परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्नुभएको थियो मोरङका वेदबहादुर भुजेल । आफूले साउदीमा भनेको जस्तो काम नपाएपछि उहाँ बेखर्ची मात्र होइन गैरकानुनीरुपमा बस्न बाध्य भए । आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साउदी पुगेका भुजेलको जिन्दगीमा…