Thursday 3rd September 2026
मरुभूमि हालचाल
Image

तितोपाटी- कुवेत सरकारद्वारा धरपकड़ अभियानको झण्डै डेढ महीनाको अवधीमा पक्राउ परेका मध्य २ हजार ७३९ कानुन उल्ल्घन गर्ने अवैध आप्रवासीहरुलाई देश निकाला गरेको छ। कुवेत आन्तरिक मन्त्रालयले गत सेप्टेम्बर महीनाको १ तारिख देखि अवैध आप्रवासीलाई पक्राउ अभियान थालेको थियो। उक्त अभियानको अक्टोबर १७ सम्मको अवधिमा २ हजार ७३९ अवैध आप्रवासीहरुलाई देश निकाला…

Image

तितोपाटी- कुवेत सरकारद्वारा कुवेत पुन सामान्य जीवनमा छिट्टै फर्किने घोषणा गरेको छ। कुवेत स्वास्थ्य अधिकारीहरुले कोरोना महामारीका कारण लामो समय सम्म अस्तव्यस्त बनेको कुवेत आगामी एक महीना भित्र सामान्यमा फर्किने बताएका छन। महामारी को प्रकोप पछि धेरै महिनाको सबै स्वास्थ्य आवश्यकताहरु र प्रक्रियाहरु लाई पलाना गरी सामान्य जीवनमा फर्काउनको लागी…

Image

तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाले अक्टोबर १५ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो । सो निःशुल्क स्वास्थ्य शिविर बदर अल समाजसँग सहकार्य गरेको संस्था टुलुकुटा कुवेतसंग सम्बद्ध मानिसहरूप्रति केन्द्रीत भइ सम्पन्न गरिएको थियो । उक्त निःशुल्क स्वास्थ्य शिविरमा ७५ जनाले स्वास्थ्य सेवा लिएका थिए भने…

Image

तीतोपाटी - मध्यपूर्वको नं. एक रिटेलर लुलु हाइपर मार्केटले कुवेतमा Ikon ब्राण्डको डिजिटल उत्पादन इ-स्कुटरको एक समारोहको विच प्रमोसन शुभारम्भ गरेको छ । अक्टोबर १४ देखि ३१ सम्म रहने उक्त प्रमोसन लुलुका कुवेत स्थित सबै अाउटलेटहरूमा रहनेछ । अठार दिन सम्म चल्ने उक्त प्रमोसन अवधिमा Ikon ब्राण्डका डिजिटल उत्पादनहरू विशेष…

Image

तितोपाटी- कुवेतमा कार्यरत नेपालीले हिजो शुक्रवार १५ तारिखको दिन परेको बड़ा दशैं विशेष मान्यजनको हातबाट टिका ग्रहण गरी भव्यरूपमा मनाएका छन। यस पालिको टिका शुक्रवार परेकाले कुवेतमा कार्यरत नेपालीहरु निकै खुसी देखिन्थे । रातो टिका निधारभरी लगाएर कुवेतको खुल्ला पार्कस्थलमा रमाईलो गर्ने नेपालीहरु पनी प्रसस्तै भेटिए । दशैं नेपालीहरुको महान…

Image

तितोपाटी- रोजगरीको सिलसिलामा कुवेतमा रहेका संचारकर्मी माधव शाहीको उच्च रक्तचापका कारण मृत्यु भएको छ । प्युठान, एरावति -४ घर भएका ३६ वर्षीय शाहीको आज बिहान जाबरियास्थित मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको हो। शाही कुवेतमा लामो समय देखी कार्यरत रहदै आएका थिए। मृतकको परिवारमा श्रीमती र दुई छोरी रहेका छन…

Image

तितोपाटी- पछिल्लो केही महीना यता कुवेत सरकारले नियम उल्लंघन कर्ताहरुलाई तिव्र रूपमा थालेको पक्राउ अभियान, अर्कों सूचना जारी नभएसम्म अनिश्चित समयका लागी स्थगित गरेको छ। कति समय लाग्ने भन्ने बारेमा मन्त्रालयले जनाएको छैन। पक्राउ परेका अवैध आप्रवासीहरुको संख्यामा वृद्धि आए पछी स्वास्थ्य चिन्ता, निर्वासन केन्द्रमा भीडभाड र सीमित उडानका कारण…

Image

तितोपाटी- दशैंका लागि घर जाने र परिवारसँग भेटघाट गर्न पाउने जति खुसी छन् । त्यो खुसीलाई बिर्साउने गरी केही भने दशैंको पूर्वसन्ध्यामा विदेश उडेका छन् । कामका लागि विदेश जान लागेका केही श्रमिकलाई हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर तयार पारेको यो सामग्री हेर्नुहोस् । निधारमा रातो टिका लगाएका नुवाकोटका सुमन…

Image

तीतोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु मार्फत धुर्मुस-सुन्तली फाउन्डेशन र नेपाल अपांग आश्रमका लागि संकलन गरिएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। धुर्मुस-सुन्तली फाउन्डेशनका लागि अध्यक्ष तथा कलाकार सिताराम कट्टेल(धुर्मुस)लाइ (सेप्टेम्बर-७,२०२१का दिन) र नेपाल अपांग आश्रम बुटवल देबिनगरका लागि आश्रममै पुगेर(अक्टोबर-११,२०२१का दिन) उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। भक्तपुर घर भई कुवेतमा कार्यरत…

Image

तितोपाटी- कतारमा अवैधानिक रुपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले आममाफी दिने भएको छ। सरकारले आममाफीका लागि एक समय सीमा तोकेको छ। आममाफीको समय १० अक्टोबरदेखि ३१ डिसेम्बरसम्म हुने छ। उक्त समय अवधिमा देश फर्किन चाहाने गैरकानूनी हैसियतका कामदारलाई सरकारले बिना कैद र बिना जरिवानासहित आममाफी दिएको कतारको आन्तरिक…