Tuesday 23rd April 2024

लुलु हाइपरमार्केटले दीपावली विशेष लाइट्स फेस्टिवल धुमधामका साथ मनाउने


तीतोपाटी – विश्वका उत्कृष्ट रिटेलरहरू मध्येको एक तथा मध्यपूर्वको नं. १ रिटेलर लुलु हाइपरमार्केटले अधिकांश भारतीयहरूले मनाउने सबैभन्दा ठुलो चाड दीपावलीलाइ लाइट्स फेस्टिवलको नाम दिएर धुमधामका साथ मनाउने भएको छ । पहिलेदेखि नै विभिन्न उत्सवहरू मनाइरहेका लुलु हाइपरमार्केटका सबै आउटलेटहरूमा नोभेम्बर ४ देखि ६ सम्म विशेष धुमधामका साथ दीपावली मनाइने भएको छ ।

लुलु हाइपरमार्केटले दीपावली लक्षित व्यानर तथा सजावटका कामहरू अहिलेदेखि नै शुरू गरिसकेको छ भने २ हप्ता सम्मको लागि दीपावली स्पेसल सेल्फे काउन्टर सञ्चालनमा रहनेछ ।

त्यसै गरि यस अघि नै घोषणा गरिएको दीपावली विशेष रंगोली प्रतियोगिता यहि अक्टोबर ३० तारिक शनिबार लुलु हाइपरमार्केटको सालमिया स्थित टेरेस मल सलमियाको लुलु एक्सप्रेस आउटलेटमा आयोजित गरिनेछ। यो अद्वितीय प्रतियोगिता को लागी प्रवेश फारमहरु https://www.luluhypermarket.com/en-kw मा साथै कुवेतमा रहेका सबै LuLu हाइपरमार्केट आउटलेटमा उपलब्ध हुनेछ।

दीपावली चाड विशेष दियोहरू, मिष्ठान्नहरू, नमकिन तथा स्न्याक्सहरू, पहिरनहरू तथा इलेक्ट्रोनिक्स सजावटका सामाग्रीहरू अहिले देखि नै लुलु हाइपरमार्केटका सबै आउटलेटमा उपलब्ध भइरहेकोले तपाइँहरूले पनि इच्छाएको सामाग्री खरिद गरि यो दिवावलीलाइ विशेष दीपावली बनाउन सक्नुहुनेछ भने लुलु हाइपरमार्केटका सेफहरूबाट तयार पारिएका परम्परागत तथा समसामयिक आकर्षक र मनमोहक मिठाइहरूको छुट्टै काउन्टरमा दीपावली विशेष मठाइहरू पनि खरिद गर्न सकिनेछ ।

लुलु हाइपरमार्केटको प्रेस रिलिज जस्ताको तस्तैः

LuLu Hypermarket celebrates Indian ‘Festival of Lights’ with promotion

LuLu Hypermarket, the region’s leading retailer and considered among top global powers in retailing, is celebrating ‘Diwali’, the Indian ‘Festival of Lights’ with a colorful and glittering promotion.

The festive mood is already discernible throughout the hypermarket, with several special events and attractions to be launched during and in the lead up to the festival. The promotions, contests and festivities, which will be available at all branches of the hypermarket, will extend over the days leading up to the main Diwali day on 4 November, as well as the two subsequent days of celebrations until 6 November.

To highlight the upcoming festival, all the branches will wear a festive look with Diwali decoration bedecking the foyer and aisles of the hypermarket, In addition, special ‘Diwali Selfie’ counters will open two weeks ahead of the promotion, enabling shoppers to click memorable snaps of themselves and their loved ones in the Diwali mood.

Among the festivities will be a Rangoli competition on Saturday, 30 October, which will be held at the LuLu Express outlet located in Terrace Mall, Salmiya. This distinctive art form involves creating colorful patterns on the floor using traditional art materials such as dry rice flour, red ochre, limestone powder and flower petals. Entry forms for this unique competition will be available on the hypermarket’s website at https://www.luluhypermarket.com/en-kw as well as in all LuLu Hypermarket outlets in Kuwait.

Stay tuned for special Diwali offers, online competitions and contests that will be organized in the days ahead of the festival. Diwali delights on offer at attractive prices during the festival, include ‘Namkeen’ snacks and sweets to celebrate the occasion, as well as festival clothing, ‘diyas’ (small clay oil lamps) and electric decor lights, as well as other home decoration items.

With sharing of sweets playing a big part of the Festival of Lights, the chefs at LuLu Hypermarket have created enticing and delectable traditional and contemporary sweets that will be offered at special sweet counters set up in all the branches.


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...