Tuesday 16th September 2025
मरुभूमि हालचाल
Image

कुवेतमा कृयाशिल तीनवटा किराती संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ एकैसाथ उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार ५०८१ बिविध कार्यक्रम गरी सदा झै यस बर्ष पनि भब्यताका साथ मनाएका छन् । किरात…

Image

तीतोपाटी -कुवेतको फौजदारी अदालतले दुई किलोग्राम हिरोइन तस्करी गरेको अभियोगमा एक पाकिस्तानी लागुऔषध तस्करलाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त व्यक्तिको नाम तथा अन्य व्यक्तिगत विवरण भने खुलाइएको छैन । केही महिनाअघि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषधसहित उनलाई पक्राउ गरिएको थियो । प्रतिवादीको स्वीकारोक्ति र लागुऔषध तस्करीमा संलग्नता प्रमाणित भएकाले उनलाई…

Image

तीतोपाटी डटकम- कुवेतको सामान्य ट्राफिक विभागले कुवेतमा रहेको कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार ८८ वटा रहेको बताएको छ । कुवेतमा रहेका आप्रबासीहरुसंग मात्र ५ लाख ५२ हजार ९ वटा सवारी साधन रहेका छन । त्यसै गरी कुवेती नागरिकसंग ११ लाख ८८ हजार ६ सय २४ वटा सवारी…

Image

तीतोपाटी - नेपाल पत्रकार महासंघ(एफएनजे) कुवेत शाखाले २ दिने अनलाइन पत्रकारिता तालिम सम्पन्न गरेको छ । अनलाइन पत्रकारिता तालिममा एफएनजे सम्वद्ध कुवेत स्थित विभिन्न सञ्चारगृहमा सामुदायिक पत्रकारिता गरिहेका मिडियाकर्मीहरूले सहभागिता जनाएका थिए । भर्चअल अनलाइन माध्यमबाट गत १७ डिसेम्बर र २४ डिसेम्बर गरेर २ दिन सम्म संचालन गरिएको उक्त तालिममा…

Image

तीतोपाटी - मध्यपूर्वको अग्रणी रिटेलर लुलु हाइपरमार्केटले कुवेतमा एक अद्भुत क्रिसमस र नयाँ वर्ष विशेष प्रमोसन साना सान्ता सहयोगीहरूको साथमा कुवेतको हाइपरमार्केटको शीर्ष व्यवस्थापनद्वारा हिजो २३ डिसेम्बरको दिन फरवानिया स्थित अल दजिज आउटलेटमा केक काटेर शुभारम्भ गरिएको छ । एक हप्ता सम्म चल्ने उक्त प्रमोसन सुविधा कुवेतका सबै लुलु हाइपरमार्केट…

Image

तितोपाटी - तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज कुवेतले तमू (गुरुङ) हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ ।  "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक…

Image

टाइशिट ३० डिसेम्बर साँझ माहबुल्लामा हुने गैरआवासीय नेपाली संघ NRNA कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको NRNA अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त…

Image

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय अधिवेशन आज १७ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको जलिब अब्बासिया स्थित पपिन्स हलमा भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशन मार्फत कमरेड मन बहादुर भुजेल मगर 'मनु' ४३ सदस्यीय कार्य समिति सहित नयाँ कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका छन् । नयाँ कार्यकालको…

Image

काठमाडौं- कम्पनीले तलब नदिएर अलपत्र ३३ जना नेपाली श्रमिकहरुलाई गैंर आवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद कतारले खाधान्न सहयोग गरेको छ । कतार स्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा नेपाल बाटआएको दुई महिना सम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपालीलाई मंगलबार राती एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न…

Image

तीतोपाटी - कुवेतमा लोकल मदिरा कारखान संचालन गर्ने २ जना नेपाली पक्राउ परेका छन् । गृह मन्त्रालयलाइ प्राप्त सुराकीको आधारमा सुलैबिया क्षेत्रको एक घरमा छापा मार्दा हाल संचालनमा रहिरहेको कारखान सहित उनीहरू पक्राउ परेका हुन् । कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा प्रकाशित समाचार अनुसार २४ र २७ वर्षका उनीहरूको साथमा…