Friday 29th March 2024

लुलु हाइपरमार्केटले ‘जोय अफ सेयरिङ’ अभियान संचालन गर्यो


लुलु हाइपरमार्केटले ‘जोय अफ सेयरिङ’ अभियान सुरु गरेको छ । रमजानको पवित्र महिना अरूको लागि दया र हेरचाह गर्ने समय हो । र सँगी मानवहरू, विशेष गरी समाजका कम भाग्यशालीहरूका लागि समानुभूति र चासोको भावनालाई प्रतिबिम्बित गर्दै लुलु हाइपरमार्केट कुवेतले ‘जोय अफ सेयरिङ’ शीर्षकको मानवीय पहल सुरु गरेको छ। जुन रमजान अवधिभर चल्छ।

यस मानवीय अभियानमा लुलु हाइपरमार्केटले हरेक दिन बिहानदेखि साँझसम्म उपवास बस्ने मानिसहरूलाई दयालु इशारास्वरूप पवित्र महिनाको हरेक दिन २५० वटा ‘इफ्तार किट’ वितरण गरिरहेको छ । ‘इफ्तार किट’, जसमा इफ्तारको समयमा उपवास खोल्नका लागि आवश्यक पर्ने सबै खाद्य सामाग्रीहरू समावेश छन्, जसले आफ्नो उपवास तोड्नको लागि विस्तृत इफ्तार खाना तयार गर्ने समय वा साधन नभएका सबैका लागि राहत हुनेछ।

‘जोय अफ सेयरिङ’ अभियानको एक भागको रूपमा, लुलु हाइपरमार्केटले देशभरका विभिन्न श्रम शिविरहरूमा हजारौं ‘इफ्तार किटहरू’ वितरण गरिसकेको छ, र यो अभियान रमजानको पवित्र महिनाभर चल्ने छ।

‘जोय अफ सेयरिङ’ अभियान जस्तै नियमित रूपमा हुने गरेका यसका हरेक कृयाकलापले लुलु हाइपरमार्केट यस क्षेत्रको अग्रणी व्यावसायिक प्रतिष्ठान हो र यसले सधैं सेवाग्राहीलाइ अपनत्व दिएर कार्य गर्छ भन्ने कुरा प्रमाणित गर्दछ ।

LuLu Hypermarket launches ‘Joy of Sharing’ campaign

The holy month of Ramadan is a time of compassion and caring for others, and reflecting this spirit of empathy and concern for fellow human beings, especially for the less fortunate in society, LuLu Hypermarket Kuwait has launched a humanitarian initiative titled ‘Joy of Sharing’ that runs throughout the 30-day Ramadan period.

During this humane campaign, LuLu Hypermarket will distribute 250 ‘Iftar kits’ every day of the holy month, as a compassionate gesture to people fasting from dawn to dusk each day. The ‘Iftar kits’, which comprise all food items needed to open the fast at Iftar time, will be a welcome relief to all those who do not have time, or the means, to prepare elaborate Iftar food to break their fast.

As part of the ‘Joy of Sharing’ campaign, LuLu Hypermarket has already distributed thousands of ‘Iftar kits’ to several labor camps situated around the country, and the campaign is slated to run throughout the holy month of Ramadan.

The initiative to launch a ‘Joy of Sharing’ campaign once again reiterates why LuLu Hypermarket enjoys immense loyalty among shoppers, and underlines what makes the hypermarket a true leader in the regional retail landscape.


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...