मंगाफ फुटबल क्लबले यहि अक्टोबर २८, २०२२ का दिन अन्तर-नेपाली फुटबल प्रतियोगिता गर्ने भएको छ । फाहहिलको सुकसवा खेलमैदानमा अल्मुल्ला एक्सचेन्ज नकआउट फुटबल प्रतियोगिता-२०२२ हुने भएको हो । मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबर २०२२ सुक्रबार बिहानको ८ बजे देखि फाहहिलको सुकसवा खेलमैदानमा हुने फुटबल प्रतियोगितामा कुवेतमा रहेका खेलाडी र…
तितोपाटी - नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा स्वर्गीय पत्रकार माधव शाहीको प्रथम बार्षिक पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । कुवेतमा कर्मथलो बनाएर काम गर्दै आएका एनआरएनए कुवेतका उपाध्यक्ष समेत रहेका शाहीको गत वर्ष निधन भएको थियो। रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत साथै नेपाली समाजका एक अभियान्ता पत्रकार शाहीको गत…
कुवेत - नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसरमा नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको वडा दशैँ तथा साँस्कृतिक गत शुक्रबार ३० सेप्टेम्बरका दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकारहरु प्रमोद खरेल र मेचु धिमालको साथमा सम्पन्न भयाे। दर्शकको बाक्लो उपस्थीतीमा प्रेम तामाङको सभापतित्व तथा नेपाली दूतावास…
बसन्त थापा, कुवेत तीतोपाटी- प्रयास गर्नेहरूले कहिल्यै हार मान्दैनन्। संसारका अनगिन्ती महापुरुष, आविष्कारक र महान् व्यक्तिहरू यस तथ्यका साक्षी छन् किजसले प्रयास गर्छ, आफ्नो गल्तीबाट सिकेर संसारमा नयाँ उदाहरण बनाउन्छ। जहिले पनि केही गर्न नसक्ने जस्तो लाग्छ, तब हारेको जस्तै असहाय र कमजोर महसुस गर्न थालीन्छ, आँखा अगाडि अँध्यारो छायारहन्छ, भविष्य…
विश्वका उत्कृष्ट रिटेलरहरू मध्येको एक लुलु हाइपरमार्केटले लुलु वर्ल्ड फूड फेस्ट २०२२ प्रवर्द्धन, ग्लोबल फूडहरूको ठूलो उत्सव, सेप्टेम्बर २८ देखि ४ अक्टोबरसम्म ब्रान्डका सबै आउटलेटहरूमा आयोजना गर्यो। कुवेतको लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनको उपस्थितिमा प्रख्यात भारतीय अभिनेता, टिभि होस्ट, ग्लोबल ट्राभलर तथा शेफ राज कलेश र प्रसिद्ध शेफ तथा प्रभावकार जमीला…
तितोपाटी- नेपाल कुवेत सरोकार समाजले आगामी शुक्रबार ३० सेप्टेम्बर २०२२ का दिन आयोजना गर्न लागेको दशैं विशेष सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । समाजको चौथो सांगीतिक धमाकाको रूपमा आयोजना गर्न लागिएको दशैं विशेष सांगीतिक कार्यक्रमको लागि नेपालका चर्चित गायक एवम् भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र…
तीतोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतको पाँचौं वार्षिक उत्सवको अवसर पारेर यहि २३ सेप्टेम्बर २०२२ शुक्रबारका दिन कुवेतको अबुहलिफा स्थित अल साहिल स्पोर्टस क्लबको कभर्ड हलमा आयोजना गरिएको अन्तर-नेपाली भलिबल प्रतियोगिताको ट्रफी आयोजक कल्याणकारी टिमले नै चुमेको छ । अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजन रहेको "मुजैनी कप" प्रतियोगिताको फाइनल…
तीतोपाटी- भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाकाप्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २…
तीतोपाटी - कल्याकारी नेपाली युवा समाज कुवेतले आगामी २३ सेप्टेम्बर २०२२ शुक्रबारका दिन अलमुजैनी कप अन्तर नेपाली भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । अल मुजैनी एक्सचेन्जको प्रायोजनमा सम्पन्न गर्न लागिएको उक्त प्रतियोगिता अबु हलिफा स्थित स्टेडियममा हुने भएको छ । नेपालीहरूको महान चाड बडा दशैं (दशहरा) को छेको…
झापाली समाज कुवेतले मेचिनगर ८ का गोबिन्द तामाङ लाई ११००० आर्थिक सहयोग गरेको छ । सो रकम समाजका सचिव निल प्रसाद न्याैपानेले पीडितका परिवारलाइ हस्तान्तरण गरेको कुरा समाजका प्रवक्ता श्रीकृष्ण पाैडेलले जानकारी दिएका हुन् । मिति २०७९/३/१६ गते बेलुका करिब ७:३० बजे अपरिचित गाडीको ठक्करबाट गम्भीर घाईते भएका तामाङलाई बिर्तामोडको…
![]()