अल मुजैनीको प्रेस विमोचन नोभेम्बर १७, २०२२ देखि फेबररी १६, २०२३ सम्म लागु हुने गरी सबै नेपाली ग्राहकहरूलाई नमस्ते नेपाल महोत्सव प्रमोसन भाग्-२ घोषणा गर्न पाउँदा हामी खुसी छौं। Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतको कुनैपनि साखाहरुबाट नेपाल रेमिट्यान्स कारोवार गर्ने ग्राहकहरूका लागि राफल ड्र द्वारा एक मिलियन प्लस नेपाली रुपैयाँ…
कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो। इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा…
तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु भएको छ खोटाङ् जिल्ला आइसेलुखाराक ५ फुर्सेकी कल्पना राईले नोभेम्बर १६ तारिख आत्महत्या गरेको बुझिएको छ । घरेलु कामदारको रुपमा कार्यरत पासपोर्ट नम्बर १०६८४८०५ रहेकी मृतक राईको परिवारलाई सम्पर्कमा आउँन नेपाली दुताबास कुवेतका दुर्तीय सचिब श्रीकृष्ण सिलवालले आग्रह गर्नु भएको छ। केकारणले …
बसन्त थापा,कुवेत तीतोपाटी- चुनाव नजीकीए संगै माहोल पनी उत्तिकै तातेको छ अब पनी हामी सतर्क नहुनेहो भने पार्टीको मात्र सोच्ने हो भने देश र जनताले आगामीपाँच वर्ष अझ संकटको सामना गर्नुपर्ने हुन्छ । देशको विकास र उत्थानका लागि देशका प्रत्येक नागरिकले आफ्नो मतको प्रयोग गर्नुपर्दछ ताकि हाम्रो देशबाट मुद्रास्फीति, भ्रष्टाचार,…
कुवेतमा लामो समयदेखी क्रियाशील तीन किराती संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ, येले तङ्बे, येले थोचे ५०८२ आगामी ९ डिसेम्बर २०२२ मा मनाउने भएका छन् । “भाषा,…
तितोपाटी-कुवेतमा केहि दिन देखि निक्कै चर्चामा रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद NRNA-NCC समानान्तर विवाद अन्त्यमा दुई पक्षिय छलफल पछि तत्कालका लागि टुंगिएको छ । यो हप्ता कुवेतमा पनि एनआरएनए शेष घले समुहले छुट्टै समिति बनाएको र त्यसको नेतृत्व युवक राईले गरेको समाचार सामाजिक संजाल रंगिएको थियो ।…
कुवेत सिटी - नेपालबाट वैदेशिक रोजगारीको लागि कुवेत आएकी बर्दिया जिल्ला बासगढी नगरपालिकाकी २५ वर्षीया कविता रोकाय (नाम परिवर्तन)ले दुई महिनापछि नै स्पोन्सरको घरबाट भागेपछि याे समस्या आएकाे हाे। पिडित कविता गाउले साथीको सहयोगमा बस्दै आएकी छिन्। स्वास्थ्यमा समस्या भएकै कारणले गर्दा फेरि स्पोनसरको घरमा काम गर्न नसक्ने बताएपछी कवितालाई…
कुवेत - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा नेपालीहरुको महानचाड दिपावलीकाे अवसरमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम कुवेतकाे मेमोरी हल, मङ्गाफमा हिजाे अक्टोबर २६ तारिखमका दिन भव्यरूपमा सम्पन्न भयो। संस्थाका अध्यक्ष रनध्वज लामाकाे सभापतित्व तथा नेपाली दूतावास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका विशेष अतिथिमा…
ग्राहकहरूको उत्कृष्ट रोजाइमा परेको मध्यपूर्वको अग्रणी खुद्रा विक्रेता लुलु हाइपर मार्केटले यसको शुभारम्भ भएको २० औं वार्षिकोत्सव मनाउँदैछ। २० औं वर्षगाँठको अवसरमा हाइपरमार्केटले अक्टोबर २६ देखि नोभेम्बर १ सम्म अभूतपूर्व मेगा प्रवर्द्धन गरिरहेको छ। हप्ता लामो २० औं वार्षिकोत्सव प्रवर्द्धनमा "पहिले कहिल्यै नदेखेका अफरहरू" र उत्पादनहरूको विस्तृत श्रृंखलामा विशेष छुटहरू…
कुवेत - अक्टोबर २२ शनिवारका दिन एकजना नेपालीले आत्महत्या गरेका छन। काठमाडौँ भैसीपाटी घरभई कुवेतको कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा कार्यरत एकनाथ कोइराला रहेका छन् । बिगत १ दशक भन्दा बढि समय देखि कोइराला कुवेतमा कार्यरत थिए। मृतकका घरमा श्रीमति र दुई छोरीहरु छन भने मृतक कम्पनिकै आवासमा मृत्यु भएको…
![]()