Wednesday 2nd September 2026

कुवेतमा एक जना नेपालीद्वारा आत्महत्या


कुवेत – अक्टोबर २२ शनिवारका दिन एकजना नेपालीले आत्महत्या गरेका छन। काठमाडौँ भैसीपाटी घरभई कुवेतको कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा कार्यरत एकनाथ कोइराला रहेका छन् ।  बिगत १ दशक भन्दा बढि समय देखि कोइराला कुवेतमा  कार्यरत थिए।

मृतकका घरमा श्रीमति र दुई छोरीहरु छन भने मृतक कम्पनिकै आवासमा मृत्यु भएको अवस्थामा भेटिएको थियो। भने मृतकको शवलाई नेपाल पठाउन सम्पुर्ण कागजी प्रकृया अघि बढाई सकिएको  बताउदै  कानुनि प्रकिया पुरा हुनासाथ्  मृतकको शव नेपाल पठाउने जानकारी दिएका छन ।

फाइल तस्बिर गुगलबाट


सम्बन्धित शीर्षकहरु

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको…

नेपाल–चीन सीमामा हिमताल फुटेर आएको विनाशकारी बाढीमा परी हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२०० भन्दा बढी मानिस अझै…

प्रतिकृयाहरू
...