Friday 19th April 2024

लुलु हाइपरमार्केटद्वारा २० औं वार्षिकोत्सव मेगा प्रमोशनको अायोजना


ग्राहकहरूको उत्कृष्ट रोजाइमा परेको मध्यपूर्वको अग्रणी खुद्रा विक्रेता लुलु हाइपर मार्केटले यसको शुभारम्भ भएको २० औं वार्षिकोत्सव मनाउँदैछ। २० औं वर्षगाँठको अवसरमा हाइपरमार्केटले अक्टोबर २६ देखि नोभेम्बर १ सम्म अभूतपूर्व मेगा प्रवर्द्धन गरिरहेको छ।

हप्ता लामो २० औं वार्षिकोत्सव प्रवर्द्धनमा “पहिले कहिल्यै नदेखेका अफरहरू” र उत्पादनहरूको विस्तृत श्रृंखलामा विशेष छुटहरू छन्। सुपरमार्केट र ताजा खाना उत्पादनहरूमा उत्कृष्ट अफरहरूको विशाल दायराको स्पेक्ट्रमले फेसन, जुत्ता, महिला ह्यान्डब्याग खण्डहरू (२६-२८ अक्टोबर) बाट केडी २० मूल्यका उत्पादनहरू खरिद गर्दा निःशुल्क केडी २० को उपहार भउचर प्राप्त गर्न सकिनेछ भने केहि छानिएका सामानहरूमा एउटा सामान किन्दा अर्को एक निःशुल्क प्राप्त गर्ने सकिने अफर पनि रहनेछन् ।

साथै, २६ देखि २९ अक्टोबरसम्म चार दिनका लागि २० विशेष उत्पादनहरूमा अद्भूत डिलहरू छन्। उत्सवहरूले ‘एप्पल फिएस्टा’ प्रवर्द्धनका क्रममा खरिदकर्ताहरूलाई आफ्नो मनपर्ने एप्पल (फ्रुट्स) विशेष अफरहरूमा खरिद गर्ने अवसर पनि प्रदान गर्नेछ ।

विश्वकप फुटबल चाँडै नजिकिँदै गर्दा, ६५ इन्च वा सोभन्दा माथिको स्क्रिन साइज भएका टेलिभिजन सेटहरू खरिद गर्ने ग्राहकहरूले २५ केडी मूल्यको निःशुल्क उपहार कार्ड पाउँछन्। यसैबीच, स्वास्थ्यप्रति सचेत र खेलप्रेमीका लागि छनोट भएका साइकलहरू पनि ५० प्रतिशतसम्मको आकर्षक छुटमा उपलब्ध छन्। चयन गरिएको साइकलमा र, यदि तपाईं बाहिरी बार्बेक्युइङ मन पराउनुहुन्छ भने धेरै विशेष मूल्यहरूमा प्रवर्धन अवधिमा बाहिर खाना पकाउने उत्पादनहरूको दायरा प्राप्त गर्न सकिन्छ।

लुलु हाइपरमार्केटको २० औं वार्षिकोत्सव मेगा प्रवर्द्धन यसको दुई दशक सफल सञ्चालनको उत्सव हो साथै कुवेतमा हाइपरमार्केटको दीर्घकालीन प्रतिबद्धताहरूको प्रमाणीकरण हो। उत्सवहरू पनि देशमा उत्कृष्ट किनमेल अनुभव खोज्ने मानिसहरूमा ब्रान्डको निरन्तर लोकप्रियताको पहिचान हो।

LuLu Hypermarket holds 20th anniversary mega promotion

LuLu Hypermarket, the leading retailer in the region and the destination of choice for discerning shoppers, is celebrating the 20th anniversary of its opening In Kuwait. To mark this milestone achievement, the hypermarket is holding an unprecedented mega promotion from 26 October to 1 November.

The week-long 20th anniversary promotion features ’’Offers never seen before” and special discounts on a wide range of products. The spectrum of exciting offers huge range of amazing offers on Supermarket& fresh food products include a free KD20 gift voucher on purchase of KD20 worth of products from the fashion, footwear, ladies handbag sections (26-28th Oct.), as well as a ‘Buy 1, Get 1 Free’ promotion on selected products.

Additionally, for four days from 26 to 29 October, there are amazing deals on 20 special products. The celebrations also include an opportunity for shoppers to purchase their favorite Apple (Fruits) exclusive offers during the ‘Apple Fiesta’ promotion.

With World Cup football fast approaching, shoppers buying television sets with screen sizes of 65 inches or above, get a free gift card worth KD25. Meanwhile, for the health-conscious and sports enthusiast, select bicycles are also available at a spectacular discount Up to 50 percent. On Selected Bicycle And, if you fancy outdoor barbecuing, a range of products for cooking outside can be availed of during the promotion period at very special prices..

LuLu Hypermarket’s 20th anniversary mega promotion is a celebration of its two decades of successful operations, as well as an attestation of the hypermarket’s long-term commitments inKuwait. The celebrations are also a recognition of the brand’s continued popularity among people looking for the best shopping experience in the country.


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...