Tuesday 24th February 2026
मरुभूमि हालचाल
Image

तितोपाटी- नेपाल कुवेत  सरोकार समाज कुवेतद्वारा  आउदो सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजय दशमीको पावन अबसरमा नेपालका  चर्चित  गायक एबम  भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाल लाई कुवेत ल्याउने भएका छन्। कार्यक्रमको बारेमा सराेकार समाज…

Image

कुवेतमा कृयाशिल किरात राई यायोक्खा कुवेतको पहलमा कुवेतका नेपालीहरुले नेपालका मृर्गौला रोगीलाई आर्थिक सहयोग गरेका छन्। सोमबार ९ असार २०७९ का दिन खोटाङ ऐसेलुखर्कका ५ का ३२ वर्षीया मन्जु राई दुबै मृगौला फेलभएर मृगौला ट्रान्सल्पान्ट सहयोगार्थ रकम किरात राई यायोक्खा कुवेतबाट संकलित रकम रु ६५५०० पैसठ्ठी हजार पाँचसय रुपैया बिरामीकै…

Image

यस क्षेत्रको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले २४ जुलाईमा हाइपरमार्केटको अल-कुराइन आउटलेटमा आफ्नो ‘प्राउडली साउथ अफ्रिकन २०२२’ प्रवर्द्धन सुरु गर्यो। कुवेतका लागि दक्षिण अफ्रिकाका राजदूत महामहिम डा. मनालिसी गेन्जेले लुलु हाइपरमार्केट कुवेतको शीर्ष व्यवस्थापन र पसल र शुभचिन्तकहरूको ठूलो जमघटका विच औपचारिक रिबन काटेर उद्घाटन गरेका हुन् । प्रमोसन शुभारम्भ…

Image

तितोपाटी-नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब कुबेतको खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ सप्पन्न भयाे। कार्यक्रम सुरुवात ११ बजेबाट भनेपनि कार्यक्रम १:३० बजेबाट सुरु भएको थियो। नेपाली समुदायबाट हुने हरेक कार्यक्रम ढिलाे नै शुरु हुन्छ। हामीले अझै पनि समयकाे महत्त्व कहिले बुझने…

Image

नेपालकी चर्चित राष्ट्रिय लोक दोहोरी गायिका देवी घर्ती मगर तीज मनाउन कुवेत आउने भएकी छन् । नेपाल कुवेत सांस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका देवी घर्ती मगर कुवेत आउन लागेको कुरा मञ्चका अध्यक्ष गोबिन्द बरालले…

Image

तीतोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्यापटरले २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम यहि १५ जुलाइ २०२२ का दिन सम्पन्न गरेको छ । कुवेतको फाहाहिल स्थित ए वान नेपाली रेष्टुरेन्टको सभाकक्षमा अनेसास कुवेत च्याप्टरका अध्यक्ष प्रविण आचार्यको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख…

Image

युवा उद्यमी प्रेम गुरूङद्वारा संचालित हिमालयन हाउस रेष्टुरेन्टले अाफ्नो दोश्रो शाखा फरवानियामा शुभारम्भ गरेको छ । नेपाली खानालाइ प्रवासमा प्रवर्धन गरि रहेको उक्त रेष्टुरेन्टले साल्मियामा खोलेको पहिलो शाखाको अपार सफलता पछि यो दोश्रो शाखा शुभारम्भ गरेको हो । उक्त रेष्टुरेन्टको हिजो ११ जुलाइ २०२२ का दिन नेपाली राजदूतावास कुवेतका महामहिम…

Image

झापाली समाज कुवेतले समाजका प्रवक्ता इन्द्र पौडेल र महिला संयोजक रमा भण्डारीलाई आर्थिक सहयोग गरेको छ । समाजले समाजका प्रवक्ता ईन्द्र पौडेल (कृष्ण ) दाम्पत्ती दोय मोटरसाइकल दुर्घटना परि स- सक्त हुनु भएकोले उहाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारार्थ थोरै भएपनि सहयोग होस भनि नेपाली रूपैया ३१,०००।- अक्षेरूपी एकतीस…

Image

तितोपाटी-हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउदो  जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिनु भएको छ । हिमालयनले काठमान्डौ कुवेत उडान शुरु गर्न आवश्यक प्रक्रिया मिलाउन कुवेत आएका एयरलाइन्सका प्रतिनिधिहरुले नेपाली दुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीलाई…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार महासंघ कुवेत गठन भएको १२ वर्ष पुरा भएको अवसरमा महासंघ कुवेत शाखाले हिजो २४ जुन २०२२ का दिन रकुवेत स्थित सैन्ट्रल ब्लड बैंक, जाब्रियामा जुन २४ शुक्रवारको दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । पत्रकार महासंघ वैदेशिक…