Monday 19th January 2026
मरुभूमि हालचाल
Image

दिलकुमार पाख्रीन/२८ जनवरी कुवेत। नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको २८५९ ह्योइ ल्हो सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट आमन्त्रित अतिथी कलाकार विश्व दोङ आगामी ३१ तारिक मंगलबार कुवेत आइपुग्ने भएका छन् । गायक दोङ युइए र बहराइनले क्रमशः २२ र २७ जनवरीमा आयोजना गरेको सोनाम ल्होछार कार्यक्रम सम्पन्न गरि ३…

Image

रास्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले दोस्रो अधिबेशनको अवसर पारेर  साँस्कृतिक   कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली नयाँ बर्ष २०८० को स्वागत गर्दै भब्य साँस्कृतिक कार्यक्रम नेपालका चर्चित अथिति  कलाकारहरुको साथमा गरिने संरक्षक बीबी मल्ल ठकुरीले जानकारी दिएका छन । पन्चे बाजा समुहको शुक्रबार फर्वानियामा अध्यक्ष बाबु मल्ल ठकुरीको…

Image

अल मुजैनी एक्सचेन्ज कुवेत क्रिकेटको एसोसिएट प्रायोजक बनेको छ । अल मुजैनी एक्सचेन्जले एक प्रेस नोट जारी गर्दै सो कुराको जानकारी दिएको छ । प्रेस नोटमा भनिएको छ, "अल मुजैनी एक्सचेन्ज कम्पनी, कुवेत क्रिकेटको एसोसिएट प्रायोजक भएको घोषणा गर्न पाउँदा खुसी ब्यक्त गर्दछ जसमा कुवेत महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य…

Image

मध्यपूर्वको नं. १ खुद्रा विक्रेता लुलु हाइपरमार्केटले २५ जनवरीमा अल-राई शाखामा 'लुलु इन्डिया उत्सव' प्रवर्द्धन सुरु गर्‍यो। कुवेतस्थित लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापन, कार्यक्रमका प्रायोजकहरू, ब्रान्डका पसलहरू र शुभचिन्तकहरूको ठूलो जमघटका बिच भारतीय दूतावासको राजनीति तथा वाणिज्य विभागकी प्रथम सचिव स्मिता पटेलले उक्त प्रवर्द्धनको उद्घाटन गर्नुभयो। हाइपरमार्केटका सबै आउटलेटहरूमा २५ देखि…

Image

बसन्त थापा, कुवेत तितोपाटी- प्रेमप्रसाद आचार्य र देशलाई प्रेम गर्ने प्रेम जस्ता हजारौ युवाहरु लामो समय परदेशमा संघर्ष गरेर अलिकती मुट्ठी भर सास र मिठो आस बोकेर जब स्वदेश फर्किंन्छन अनी सरकारको गलत निती र नियमको नाममा  ठगीको सिकार बन्छन। व्यापार गर्ने क्रममा विभिन्न किसिमका सामग्री खरिद बिक्रीमा ठगीबाट मर्कामा परेका र ऋणको…

Image

तितोपाटी- कुवेत घरेलु कार्य सम्बन्धित सन्दर्भमा, २०२२ को पहिलो नौ महिनामा कुवेतमा घरेलु कामदारको संख्या झण्डै २० प्रतिशत अर्थात एक लाख १७ हजार ,६ सय ९० जनाले बढेको छ। उक्त घरेलु कामदारको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्यमा लगभग ७ लाख ११ हजार ३ सय ४०पुगेको छ, जुन डिसेम्बर २०२१ को अन्त्यमा ५…

Image

तितोपाटी- सेप्टेम्बर २०२२ को अन्त्य सम्म कुवेत श्रम बजारको आधिकारिक तथ्याङ्क अनुसार, घरेलु कामदारबाहेक कुवेतमा श्रम बजारले २०२२ को पहिलो नौ महिनामा लगभग २ लाख १२ हजार,२ सय ५० जना आप्रवासीहरु कुवेत भित्रिएका छन। जस मध्य सेप्टेम्बर २०२२ को अन्त्य सम्मको श्रम बजार तथ्याङ्कले देखाए अनुसार भारत पछिल्लो अवधिमा इजिप्ट दोस्रो स्थानमा झरे संगै पहिलो सूचीमा…

Image

कुवेत - डा.बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पाटीको  प्रवास( वैदेशिक) सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको नेतृत्वको जिम्मेवारी जय नारायण थारुलाई दिईएको छ। डा. बाबुरामा भट्टराई र उपेन्द्र यादवले नेतृव गरेको जनता समाजवादी पाटी  बिभाजन भए पछि नयाँ पार्टी ने.स.पा पार्टिको गठन पश्चात उक्त पार्टिको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज…

Image

कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव आगामी मार्च १७ तारिख हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको आज बसेको बैकले तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव र विविध सांस्कृतिक कार्यक्रम आगामी मार्च १७ तारिखमा गर्ने…

Image

तितोपाटी- कुवेत छोडेको छ महीना भन्दा पहिला  कुवेत फर्किनु पर्ने नियम संगै। गत अगस्त महीनाको एक तारिकबाट देश बाहिर रहेका आप्रवासीहरुले यही जनवरी ३१ सम्ममा कुवेत आइपुग्नु पर्ने भएको छ। रेसिडेन्सी अफेयर्स सेक्टरले यही फेब्रुअरी १ गतेदेखि सुरु हुने छ महिना भन्दा बढी देशबाहिररहेकाहरूको बसोबासको इलेक्ट्रोनिक रद्दीकरण सुरु गर्ने बताएको…