संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिएका छन् । बुधबार राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेम कुमार राईसहित आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरुले सम्बन्धित आयोगको प्रमुखबाट शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता…
सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ताको प्रयास भइरहेका बेला खानेपानीमन्त्री मणि थापाले आज नख्खु जेलमा रहेका विप्लब समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन) लाई भेटेका छन् ।आज विहान नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेट गरेका हुन् । आफूले विप्लब समूहका नेतालाई भेट गरेको थापाले…
नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत…
तितोपाटी- कुवेत सरकारले पाँच देशका नागरिकहरुलाई घरेलु कामदारको लागी ढोका खुल्ला गरे संगै गत विहिबारका दिन श्रीलंकाबाट १९७ जना घरेलु कामदारहरु कुवेत आइपुगेका छन छन। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट वाणिज्यिक उडान पुनः सुरु गर्न सर्वोच्च समितिको सिफारिसको आधारमा पाँच देशकाराष्ट्रियतालाई कुवेतमा घरेलु कामदार प्रवेस अनुमती दिइएको थियो। जसमध्य फिलिपिन्स, भारत, श्रीलंका, नेपाल र बंगलादेश, रहे…
तितोपाटी- कुवेत आउने हरुका लागी र कुवेत बाहीर जाने यात्रुहरूका लागी सेवा शुल्क लागु हुने भएको छ। आगामी जुन महीनाको एक तारिक देखी कुवेत विमानस्थलबाट छुट्ने यात्रुहरूको लागी ३ दिनर र कुवेत आइपुग्ने यात्रुहरूको लागी २ दिनर कुवेत अन्तराष्ट्रीय विमानस्थलले सेवा शुल्क लिने मन्त्रालयले निर्णय जारी गरेको कुवेतस्थित- आवास मामिला राज्यमन्त्री र सेवा मामिला…
तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एकमहिनाको समय सिमा जनवरी ३१ तारिखमा सकिने भएपनी पुन मार्च २ तारीख सम्मको लागि समय थप गरिएको छ। कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक बनी कानून उल्लंघन गर्नेहरूलाई वैधानिक…
निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ। शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएको हो। आयुक्त ईश्वरी पौडेलेले दुबै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको दाबी नगरेको बताए। ‘उहाँहरू दुबै पक्षले आफूले निर्णय…
‘केपीलाई प्रचण्डतिर र प्रचण्डलाई केपीतिर फर्काइदिने तागत मसँग छ’ नेकपाका उपाध्यक्ष एवं ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले बाहेक सबै पार्टी एकताको पक्षमा रहेको दावी गरेका छन्। बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले प्रधानमन्त्री ओली बाहेक सबै…
सभापति शेरबहादुर देउवाको अनिच्छाका बाबजुद नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले तीन दिने प्रदर्शनको कार्यक्रम तय गरेको हो, जसअनुसार माघ १९ गते भ्रातृ संगठनको प्रदर्शन हुनेछ । २४ गते शुभेच्क्षुक संगठनले प्रदर्शन गर्नेछन् भने फागुन ३…
बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलन घोषणा गरेको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गर्दै लेखक तथा विश्लेषक युग पाठकले सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरिएकाे जनाएका छन्। उनले साेमबार नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको दाबी गरेका छन्। भेलामा सहभागी…
![]()