नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षको बुधबार र बिहीबारका लागि बोलाइएको राष्ट्रिय भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार साँझ एक विज्ञप्तिमार्फत उनले नेकपा (एमाले)ले कुनै पनि भेला आयोजना नगरेकाले गुटगत भेलामा नजान निर्देशन दिएका हुन्। उनले नेपाल पक्षले बोलाएको भेलालाई लिएर गम्भीर ध्यानाकर्षण भएको समेत…
तीतोपाटी - नेकपा एमाले (माधव नेपाल) समूहको भेलाले चैत ४ र ५ गतेका लागि निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। सो समुहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चियापान कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालयमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीसंगको संवाद…
तीतोपाटी -राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन् । समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएको उनका स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए । हाल संघीय संसद्मा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी…
तीतोपाटी - एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गत फागुन २८ का दिन एकलाैटी रूपमा विभिन्न निर्णय गरेपछि माधव नेपाल समूह पक्षका ११ स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी विर्सजनवाद रोजेर एमालेलाइ विभाजन गर्न खोजेको भन्दै संयुक्त वक्तव्य जारी गरि ओलीको एकाधिकारवाद विरूद्ध लड्ने बताएका छन् भने…
तितोपाटी- साउदीमा रहेका प्रवासी श्रमिकले आइतबार (आजदेखि) मालिकको अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन्। साउदी अरबकाे मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेअनुसार नोभेम्बर १ देखि विदेशी कामदारले काम परिवर्तन गर्न मालिकको पूर्वस्वीकृति नचाहिने भनेको छ।साउदी सरकारले काफला प्रणालीअन्तर्गत साउदी अरबले कामदारहरूलाई सजिलो हुने…
हरी कृष्ण न्यौपाने- आरखोला-५, रोल्पा घर भई कुवेतमा कार्यरत दिलिप सिंह बुढामगरको मृत्यु भएको छ। बुढामगरको स्वास्थ्यमा समस्या आए पछी कुवेतको आदान अस्पातल लाँदै गर्दा मार्च-७ आईतवार,२०२१ का दिन मृत्यु भएको हो । नेपाली राजादूताबास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले बुढामगरको मृत्यु बारे प्रारम्भिक जानकारी आएको बताए। सिलवालले भने” मृतकको…
नेकपा एमाले केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकले आज ४२ जना केन्द्रीय सदस्य थप गरेको छ । यस्तै रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई पनि एमाले केन्द्रीय समितिमा मनोनयन गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज बनाइएको छ । पूर्वमाओवादी सदस्य रहेका…
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उमेर ढल्किँदो भए पनि एक राजनीतिमा आफू चुप लागेर नबस्ने बताएका छन् । नयाँ साथीहरुसँग अघि बढ्दा पुराना साथीहरु छुट्दा आफू विस्तारै कमजोर हुँदै गएको महसुस भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले अबको कोर्सलाई सच्याउँदै क्रान्तिका लागि आफूलाई तयार गर्ने मनस्थितिमा आफू रहेको…
कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको छ।प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो।आज एमालेको प्रदेश कार्यालय रहेको भवनमा एमालेको ब्यानर टाँस्ने कार्यक्रम थियो। नेपाल पक्षधर समूह बिहानै पुगेर त्यहाँ आफूले…
तीतोपाटी - डिपोर्टेशन मार्फत स्वदेश फर्कन लागेकी एक नेपाली महिला कामदारको कुवेतमा उपचारको क्रममा मृत्यु भएको छ । साँघु गाउँपालिका - १ ताप्लेजुङ स्थायी घर भइ हाल धरान बसोबास गरि करिब अढाइ वर्षदेखि कुवेतमा कार्यरत रहि स्वदेश फर्कन लागेकी ४४ वर्षीया देवी माया लिम्बुको उपचारको क्रममा कुवेतको फरवानिया अस्पतालमा यहि…
![]()