तितोपाटी-कोसेली समूह कुवेत(तितोपाटी) पुनर्गठन भएको छ। बिहिवार मालिया स्थित चौतारी रेस्टुरेन्टमा भएको समुहको भेलाले अध्यक्षमा लोमस बास्तोलालाई चयन गरेको हो। मिडिया र सामाजिक क्षेत्रमा सक्रिय रहेको कोसेली समूह केही हप्ता पहिला विघटन भएको थियो । सोही भेलाले लामो समय कुवेत बसाई पछि जन्मभुमी फर्किन लागेका पुर्व अध्यक्ष ईन्द्र प्रसाद पोख्रेललाई…
काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अबदेखि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन्।बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेका हुन्। सरोकार समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट…
आर.बि.बुढाथोकी-पछिल्लो समय नेपालबाट अस्ट्रेलिया जानेको लर्को लागेको छ । दिनहु सयौको सन्ख्यामा नेपालीहरु अस्ट्रेलिया छिरिरहेका छन। धेरै जसो नेपालीहरु अध्ययन भिसामा नै अस्ट्रेलिया जान्छन। वर्क भिजामा छिर्ने अस्ट्रेलिया निकै गार्हो छ। जसका कारण अधिकाम्स नेपाली बिध्यार्थी भिसा मै अप्लाइ गरेर छिरेका छन। केहि नेपालीले भने डाइरेक्ट वर्क भिसामा पनि अस्ट्रेलिया…
तोयानाथ उपेक्षित, तीतोपाटी/हिमालय एयरले कुवेतबाट काठमाण्डौको सिधा उडान यहि जुलाई १५ बाट गर्ने समाचार सार्वजनिक भएको छ । नेपाली राजदुतावास कुवेतले गरेको सार्वजनिक सूचनामा उक्त एयरको जहाजले कुवेतबाट यात्रु लिएर जुलाई १६ का दिन काठमाण्डौका लागि प्रस्थान गर्ने छ । सन २०१४ मा फन्डिंग भएर सन २०१६ मा हिमालयले एउटा…
तोयानाथ उपेक्षित, तीतोपाटी/देशले विगत १० वर्षदेखि दिल्लीलाई हेरिरहेको छ । विगत ६ महिनायता पञ्जावलाई हेरिरहेको छ । सर्वसाधरणले मात्र हैन त्यति बेला नै दिल्लीलाई हेरेर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोले तर उनलाई जनताले पत्याएनन् । त्यसपछि रविन्द्र मिश्र आए उनी झनै बरबाद भए । पत्रकारिताबाट राजनितीमा आएका मिश्र पछि…
तोयानाथ उपेक्षित, तीतोपाटी/अब भने पुर्खाले जोगाएको यो देशको भविश्य अस्तित्वमा रहने हो की होईन भन्ने चिन्ता बढाएको छ । एमसीसीको ढोका खोलेर अमेरिकालाई स्वागत गरेका दलका दलालहरुले नेपालको असंलग्न परराष्ट नीतिलाई धुलिसाफ बनाउदै गएका छन । किस्ता किस्तामा अमेरिकाले नेपाललाई आफ्ना रणनैतिक साझेदार बनाउने अवस्था देखिएको छ । एकातिर भारत…
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रु बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको र करिब ३ दर्जन यात्रु घाइते भएको…
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब…
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । उनले कांग्रेसकी सिर्जना सिंह(श्रेष्ठ) र एमालेका केशब स्थापितलाइ २३ हजार भन्दा बढि मतले हराएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याएकी…
ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन भारी मत अन्तरका साथ दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् । तर उपमेयरमा भने एमालेका तर्फबाट मञ्जली शाक्य निर्वाचित भएकी छन् । ललितपुरमा ८६ हजार ५ सय ४०…
![]()