Saturday 31st May 2025
मुख्य खबर
Image

चन्द्र बिश्वकर्मा - रोजगारिको सिलसिलामा भारतीय अबैधानिक बाटो हुँदै कुवेत आएकी म्याग्दी मंगला गाउपालिका - ५ अर्मन धाराकी मन कुमारी सुनार १२ वर्ष देखि घर परिवार संग सम्पर्क बिहिन भएकी छिन । उनी बि.सं. २०६० सालमा भारतीय बाटो हुँदै कुवेत आएकी हुन । घर परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले…

Image

बबिता शर्मा - पूर्वी नेपालको जिल्ला झापा र सुदूरपश्चिमको जिल्ला हो कञ्चनपुर । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली झापाका र प्रतिनिधिसभा सांसद एवम् नेकपाका युवा नेतृ निरुदेवी पाल कञ्चनपुरकी हुन् । तर पनि ओली र पालबीच गजबको सम्बन्ध छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली सांसद पाललाई ‘छोरी’ भन्छन्…

Image

तितोपाटी - मुलुकी ऐनलाई विस्थापित गर्न बनेका देवानी र फौजदारी संहिता ऐनमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको अधिकारीहरूले बताएका छन्। बहुविवाह अन्त्य गर्नका लागि बनेका यी कानूनका केही प्रावधानले भने घुमाउरो तरिकाले यस्तो सामाजिक कुरीतिलाई पूरै अन्त्य गर्न नसकेको कानून व्यवसायीले प्रतिक्रिया दिएका छन्। यस्तै…

Image

तितोपाटी - सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताउनुभयो । माइती नेपालले प्रत्येक घरमा गएर हालै…

Image

तितोपाटी - जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये नाै जनाको शव फेला परेको छ। मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरी नज्मा बाेहराकाे…

Image

तितोपाटी - संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् । कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्यो । सत्तारुढ दल नेकपाका ९…

Image

हरि कृष्ण न्यौपाने - नेपाल सरकारले सन २०१४ मार्च देखी अधिकारिक रुपमा नेपालबाट श्रम स्विकृति लिएर खाडी मुलुकहरुमा नेपाली महिला कामदारहरुका लागी घरेलु कामदारका रुपमा काम गर्न जान पूर्ण बन्देज लगाएको छ।तर पनि खुल्ला सिमानाको फाईदा उठाउदै एजेन्टहरुको बिभिन्न ट्रान्जिट प्वाइन्टमा मिलोमतोका साथ भारत, श्रीलंका, बंगलादेश, दुबइ हुँदै वा नेपाल…

Image

तितोपाटी - वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने सरकारको तयारी भइरहँदा मानव तस्करीका शृङ्खलाबद्ध घटना सतहमा आएका छन् । पछिल्लो तीन सातामा दिल्लीबाट मात्रै ७० भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ । भारतको दिल्लीबाट बुधबार मात्रै ३९ नेपाली महिलालाई उद्धार गरिएको छ । एक होटलबाट दिल्ली पुलिसले आज बिहानै उनीहरूको उद्धार गरेको…

Image

तितोपाटी - खुला सीमाना भएकै कारण नेपाली कामदारहरुको प्रमुख गन्तव्य बनेको भारतमा नेपाली चेलीबेटी बेचविखन पनि मौलाएको समाचार सार्वजनिक भएको छ । पछिल्लो एक साताको अवधिमा मात्रै भारतका विभिन्न होटेलबाट ७४ वटा युवतीहरुको उद्धार गरिएको समाचार सार्वजनिक भएको छ । ती नेपाली महिलाहरुलाई दिल्ली महिला आयोगको अगुवाईमा उद्धार गरिएको हो ।…

Image

तितोपाटी - सरकारले कम्पनी इजाजतको धरौटी रकम ६ करोड पुर्‍याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । बुधबार हुने म्यानपावर व्यवसायीको वृहत भेलाबाट निर्णय गरेर सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बझाउने निर्णय गर्ने तयारी भएको छ । लाइसेन्स बुझाए म्यानपावर कम्पनीहरु बन्द गरिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष…