Wednesday 13th May 2026
मुख्य खबर
Image

हरि कृष्ण न्यौपाने (कुवेत)- "नेपालीका लागि नेपाली" नाराका साथ विश्वभर सन्जाल फैलिएको गैर आबासिय नेपाली संघ(एनआरएनए)मा बिश्वका केही मुलुकहरुमा आफ्नो नेतृत्वका केही गलत कृयाकलाप तथा आन्तरिक बिबादका कारण आन्तरिक कलह चुलिएको तथा त्यस मुलुकहरुमा बिबाद बढ्दै गएको छ। बिगत केही हप्ता देखि विभिन्न मुलुकहरुमा संस्थाको जिम्मेवार ब्यक्तिहरु जोडिएर घटेका घटना…

Image

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषदले राष्ट्रिय सभामा सिफारिस गर्ने सचिवालयको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मान्ने बताएका छन्। जिल्लास्तरीय एउटा कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान गृह जिल्ला चितवन पुगेका भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सर्वसम्मत निर्णय प्रधानमन्त्रीले मान्नुपर्ने बताए। ‘महासचिव र प्रवक्ताले यो कुरा…

Image

काठमाडौं -तापक्रम उच्च भएका मुलुकमा कोरोना भाइरस (कोभीड १९) को संक्रमण दर घट्दै गएकाे छ। औसत २० डिग्री सेल्सियसभन्दा न्युन तापक्रम भएका मुलुकमा भाइरसको संक्रमण तिब्र देखिन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार कोरोना भाइरसले चिसो मौसम मनपराउँछ। उनले भने,…

Image

काठमाडौं - उपभोक्तालाई भार पर्नेगरी सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार शीर्षकमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय गरेको छ। आर्थिक वर्ष ०७२/७३ देखि बूढीगण्डकी विद्युत् परियोजनाका नाममा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको सरकारले अहिले त्यसमा पाँच रुपैयाँ थपेर १० पु-याउने निर्णय गरेको हो। पूर्वाधार…

Image

तोयानाथ उपेक्षित - धेरै दिन भएको छैन कोरोनाले खाडी राष्ट्र हल्लाएको । एकाध दिनमा नै यसरी सन्त्रास फैलिएको छ की अब यहाँ कोरोनाको सुनामी नै आउने हो की भन्ने सम्मको अडकलबाजी हुन थालेको छ । कोरोनाको त्रास मानिसमा बुझेर जति छ नबुझेर झन त्यो भन्दा धेरै देखिन्छ । कुवेतमा ईरानी…

Image

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग…

Image

तितोपाटी - सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति सार्वाजनिक गरेको छो। एक श्वेतपत्र जारी गर्दै सरकारले ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार श्वेतपत्र जारी गरेका हुन्। श्वेतपत्र अनुसार नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको…

Image

समयक्रममा घट्दै जाने अपेक्षा र अनुमान गरिएको नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–२०१९ को संक्रमणको दर चीनमा त घटदै गइरहेको छ तर अनुमान नै नगरिएको ढंगले यसको नयाँ संक्रमण पूर्वी एशियाका देश दक्षिण कोरिया तथा खाडी क्षेत्रमा देखापर्न थालेको छ । चीनको ऊहानमा शुरुमा देखापरेको यो भाइरसको संक्रमणको कारण मध्यपूर्वी देश इरानमा…

Image

तोयानाथ उपेक्षित - कुवेतमा कोरोना भाईरसको त्रासले पुरै देश हल्लिएको छ । हिजो सम्म कोरोनामुक्त भनिएको थियो तर आज स्वास्थ्य मन्त्रालयले घोषण गर्दै तिन जना कोरोना संक्रमितलाई क्वारेन्टाईनमा राखेर उपचार भईरहेको जनाएको छ । समाचारहरुमा भनिए अनुसार कुवेतमा पाइएका कोरोना संक्रमित तीन जना मध्ये एक जना कुवेती नागरिक बर्ष ५३,…

Image

हरीकृष्ण न्यौपाने- कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेतमा फेब्रुअरी २४,२०२० का दिन सम्ममा इरानको मसादबाट आएका ३ यात्रीहरुमा कोरोना भाइरस(१९)को संक्रमण भएको आशंका ब्यक्त गरेको छ। कुवेत टाइम्स तथा आइमान मात अनलाइन पोर्टरलमा प्रकाशित समाचारमा जनाईए अनुसार कोरोना भाईरसरको संक्रमणको आशंका देखिएका इरानको मसादबाट फर्काइएका यात्रीहरुमा ५३ बर्षिय कुवेती नागरिक,६१ बर्षिय साउदी…