Wednesday 2nd September 2026

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्याराेपण सफल


तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान अप्रेसन थिएटरमा राखिएका प्रधानमन्त्री ओलीको उपचार सम्पन्न भएको उपचारमा संलग्न वरिष्ठ शल्यचिकित्सक प्रेम ज्ञवालीले जानकारी दिएका छन  ।

मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र प्रधानमन्त्री ओलीले मुत्र विसर्जन पनि गरिसकेको चिकित्सक ज्ञवालीले बताए ।सफल प्रत्याराेपणपछि ओलीलाई पाेष्ट अपरेटिङ वार्डकाे आइसियुमा राखिएकाे छ । डिस्चार्ज नहुन्जेल ओलीलाई साेहि वार्डमा राखिने चिकित्सकले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

प्रतिकृयाहरू
...