तितोपाटी- नेदरल्यान्ड्स पत्रकारितामा समर्पण गर्दै आउनुभएका अग्रज पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ युरोप शाखाले पचासौ शृंखला समर्पण गर्दै सम्पन्न गरेको छ। २३ जनावरी का दिन भर्चुयल माध्यमबाट गरिएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभन्डारीको प्रमुख आतिथ्यमा बिशेस अतिथिहरु नेपाल पत्रकार महासंघ केन्द्रका पुर्व अध्यक्षज्यूहरुलाई बिशेस सम्मान गर्दै अन्य अतिथिहरु…
वर्ण-१७ विश्राम-६,४,७ नसमरसला, ग: षडेवेदै-र्हयैर्हरिणी मता । हरबखतमा उड्दै गर्ने चरा जसरी यहाँ अलमल बिना फत्ते गर्ने जुनै सपना जहाँ झटपट गरी धन्दा आफ्नो पुरा नगरी ढिलो तपसिल बुझी आनाकानी बिना छिनमै हिँड्यो ।१।🌷🙏🌺 अकपट सदा आशावादी बनेर उचाइमा सफल जगमा हामी देख्छौँ अनेक सवालमा समय धनको साथी जानौँ सदैव…
तितोपाटी- कुवेतमा कार्यरत आप्रवासीहरुका लागी उपलब्ध गरिने सिविल आइडी कार्डलाई कुवेत सरकारले रद्द गर्ने भएको छ। कुवेतस्थित आंतरिक मंत्रालयको उक्त योजना अनुसार गैरकुवेतीहरुको लागी सिविल आइडी कार्ड रद्द गरीने र उक्त सिविल आइडीकार्ड केबल कुवेती नागरिकको लागी मात्रै उपलब्ध गरिने भएको छ। रेसिडेन्सी मामिलाका अनुसार कुवेतमा रहेका प्रवासीहरूका लागि विशेष म्याग्नेटिक…
तितोपाटी- कुवेत सरकारले दुई हप्ताका लागि हवाई यात्रुहरूको संख्या घटाउने निर्णय गरेको छ।आइतवार अर्थात भोली २४ जनवरीदेखी उक्त निर्णयको लागु हुने भएको छ। विश्वव्यापी कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्ने प्रयासमा निरन्तर रहेको कुवेत सरकारले यात्रुहरूको सिट संख्या घटाउने निर्णयबाट अझ सहज हुने बताइएको छ। नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) ले एयरलाइन्सलाई कुवेतमा…
तितोपाटी- वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगि विविध कारणले ज्यान गुमाएका नेपालीको शव लिन नेपाल एयरलाइन्सको विमान आज मलेसिया जाँदैछ । आज राति ११ बजे नेपाल एयरलाइन्सको वाइडबडी विमान मलेसियाको क्वालालम्पुरका लागि उड्ने नेपाल एयरलाइन्सले जनाएको छ । सो विमान भोलि बिहान ८ः३० बजे मलेसियाबाट नेपालको लागि छुट्नेछ । वाइडबडी जहाजमा…
सूर्यले बाँड्दछन चन्द्रमा बाँड्दछन् वायु ती सभ्य छन दानका भक्त छन् अग्नि ती देख्दछौ दानका सारथि दानले देवता बन्दछन् पौरखी ।१।🌷🙏🌺 सूर्य हुन् देवता चन्द्रमा देवता अग्नि हुन् देवता वायु ती देवता दानको मान्यता दानले भव्यता दानको पालना गर्दछन् देवता ।२।🌷🙏🌺 सूर्यको पुञ्जमा योगले एकता योगले अग्निको देख्दछौँ मान्यता वायुको…
नारायण कोइराला - अलार्मको आवाज सगै म उठेको थिएँ । समय बिहानको पाँच तीस भएको थियो । रात सकिए पनि अध्यारो सकिएको थिए न। उठ्ने बितीकै म आफ्नो पालो अनुसार ट्वाइलेट तिर गए । अलिकति ढीलो भयो भने साथीभाइ पनि त डिउटी जानु छ भन्ने कुरा सोच्नु पर्यो। चिसोपानी शरीरमा…
तितोपाटी- नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि…
अस्तित्व आफ्नो उसले चितायो आमोद आफ्नै घरमा बसायो साथित्व तोड्यो उसले फसायो आक्रोश पोख्यो अरुको बितायो ।१।🌷🙏🌺 आचार यस्तो उसले सिकायो व्यक्तित्व उस्तै दलमा घुसायो भ्रातृत्व मार्यो छलको पुजारी मातृत्व घाती घरको शिकारी ।२।🌷🙏🌺 पाण्डित्य,छाँट्यो शुरुमा अचाक्ली सर्वस्व गुम्दा जनता बिचल्ली आफन्त मात्रै उसका भकुल्ला आशक्त उस्तै बनका बकुल्ला ।३।🌷🙏🌺…
तितोपाटी- कुवेतमा कार्यरत आप्रवासी कामदारहरु झण्डै २ लाख जनाको भिसा समाप्त भएको र आगामी ३१ जनवरी पछी कुवेतका विभिन्न स्थानहरुमा छापा मारिने साथै चेक जाँचमा निकै कडा गरिने भएको छ। कोरोना महामारीको बिच कुवेतस्थित सर्वोच्च समितिको बैठकपछि पत्रकार सम्मेलनमा निर्णय सार्वजानिक गर्दै कुवेतका गृहमन्त्री शेख थमेर अली सबाह अल सलेम…
![]()