Friday 20th March 2026
रोजगार
Image

कुवेतमा आप्रवासीहरुलाई दुई हप्ता यात्रा प्रतिबन्ध पछी फेब्रुअरी २१ बाट प्रवेश गर्न अनुमति कुवेत सरकारको निर्णय अनुसार आप्रवासीहरुका लागि दुई हप्ताको यात्रा प्रतिबन्ध पछि पुनः फेब्रुअरी २१ तारिक अर्थात आगामी आइतवार देखी कुवेत प्रवेशमा अनुमती दिइने भएको छ। प्रतिबन्धित ३५ देश बाट कुवेत यात्रा गर्नेहरु १४ दिन दुबइमा क्वारेन्टाइन बस्नुपर्ने…

Image

तितोपाटी- वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको युएईमा रहेको एनआरएन युएईमाथि आर्थिक अनियमितताको आरोप लागेपछि एनआरएनए मध्यपूर्व अहिले तातेको छ । गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलो) को सहयोगमा युएईमा रहेका पीडित नेपालीलाई उद्धार गर्न ८० हजार डलर (झन्डै नेपाली ९२ लाख रुपैंयाँ) बराबरको सम्झौता गरेको थियो । सम्झौता बमोजिम…

Image

म धर्म गर्दा उनले बुझेनन् म अर्थ लाएँ उनले सुनेनन् म कर्म गर्दा उनले सहेनन् विचार राम्रो उनले गरेनन् ।१।🌷🙏🌺 लडाइँ गर्ने सिपको विकास जवान मार्दा जनमा निराशा विनाश गर्ने गुटको छ पक्ष चुनाव जित्ने उनको छ लक्ष।२।🌷🙏🌺 खराब मान्छे सँगमा अवश्य सलाम ठोक्ने नगरी नमस्ते परेड खेल्ने चिनियाँ सिपाही…

Image

तितोपाटी- घरेलु कामदारको रूपमा कुवेत आउनको लागी जनवरी महिनाको अन्तिमसम्म नाम दर्ता गर्नेको संख्या ९ हजार ५ सय भन्दा बढी पुगेको छ। कुवेत सरकरद्वारा संचालित बालस्लामामा कुवेत आउन इच्छुक कामदारहरुले नाम दर्ता गराएको र धेरै देशका घरेलु कामदारहरुको नाम दर्ता गराउने क्रम जारी रहेको अल कबास दैनिकले जनाएको छ। राष्ट्रिय उड्डयन सेवा (एनएएस)…

Image

तीतोपाटी- कुवेतस्थित एनआरएनएले विविध कारणले समस्यमा परेका नौ जना नेपाली पिडितको उद्धार गरी स्वदेश पठाएको छ। नेपाल फर्किने मध्य-घरेलुकामदारको रूपमा कुवेत आएर अवैधानिक अवस्थामा अलपत्र परेका ६ जना महिला र १ जना पुरुष पुस्टेबिक, जस्को खुट्टा जलेको र अन्य दुई जना पुरुष जस्को कोभिडका -१९ को कारण रोजगार गुमाई पिडित…

Image

दया माया ममताको ठुलो खानी थियौ तिमी । पापी बाट बलत्कृत हुने नानी थियौ तिमी ।। पढ्ने लेख्ने हाँस्ने खेल्ने बालापनको उमेरमा, अस्तित्व नै लुटिएकि तिनै रानी थियौ तिमी सफा मन मिलेको तन सबैसँग हाँस्दै बोल्ने, दुःख सुख पनि बुझ्ने कति ज्ञानी थियौ तिमी । साना ठुला धनी गरिब जो…

Image

राजनितीमा पसेका सुगा सिकेर बोल्दैछ्न् अरौटे उनै भरौटे उनै नेताको साथ छन् चुनाव हुँदा जिताऊँ डाँका भनेर डुल्दछ्न् खोजेको खोज्यै मिलेन भाले अझै ती खोज्दैछ्न् ।१।💐🌷🌺🌼 साहित्यतिर कोइलीहरू सुगाको पछि छ्न् रटेर ज्ञानी भएका सुगा उनले रोज्दछ्न् उनैका मन्त्र घोकेर पढ्छन् थुतुनो ठड्याई गुटको मात्र गाएका गीत गुटकै भलाई ।२।💐🌷🌺🌼…

Image

तितोपाटी- सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ताभित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पूरा भएको बताउदै आवेदन खुला गर्ने तयारी भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । फागुनको पहिलो हप्ता आवेदनको…

Image

तितोपाटी- मलेसिया सरकारले त्यहाँ रोजगारीमा रहेका नेपालसहित विदेशी कामदारलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । मलेसिया सरकारले अस्थायी रूपमा बसोबास गदै आएका कूटनीतिज्ञ, आप्रवासी कामदार र राष्ट्रसंघीय मानवअधिकार आयोगका कर्मचारीलाई निःशुल्क खोप दिने निर्णय गरेको हो । नेपाल, भारत, म्यानमार, इन्डोनेसिया, फिलिपिन्स, भियतनाम, कम्बोडिया, लाओस, थाइल्यान्ड, पाकिस्तान, श्रीलंका…

Image

मानिसहरू बनेको देख्छौँ आकुलव्याकुल ढेडुवाहरू कुर्सीको लागि बनेका पागल कुरौटे ढेडु मानिसमाथि कुल्चेर नाच्दैछ हातको माछो उम्केर गयो सानले डाक्दैछ ।१।💐🌷🌺 आफू र आफ्नो गुटको लागि आरामबिराम आफूको लागि सफल पार्‍यो आहारविज्ञान आनन्ददायी आमोदी हुने कपोलकल्पना साउने भेल जनको आँसु आदानप्रदान ।२।💐🌷🌺 उच्चताबोध गर्दैछ ढेडु आहारविहार उत्तरदायी पटक्कै छैन आचारविचार…