Friday 20th March 2026
रोजगार
Image

तितोपाटी- नेपाली कामदार कार्यारत विभिन्न मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेको छ । साउदी अरब र युएईमा पछिल्लो दिनहरुमा संक्रमितहरु बढेका छन् । बुधबारसम्म साउदी अरबमा ३ लाख ८६ हजार तीन सय संक्रमित देखिएका छन् । युएईमा ४ लाख ४६ हजार ५ सय ९४ संक्रमित पुगेका छन् भने…

Image

जिउनु मात्र जीवन भए जीवन हरे के पछिको आशा नभएदेखि यो जीवन हरे के ?- देवकोटा येषां न विद्या न तपो न दानं, ज्ञानं न शीलं न गुणो न धर्मः । ते मृत्युलोके भुवि भारभूता, मनुष्यरूपेण मृगाश्चरन्ति।। जसकोसाथ न विद्या छ । न ज्ञान, शील स्वभाव, दान, धर्म तप, संस्कार…

Image

तीतोपाटी - दुर्घटनामा परि दुइवटै खुट्टा गुमाएर अपाङ्ग भइ बेसहारा भएका बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका-६ घर भइ हाल धनगढी हसनपुर भाडामा बस्ने अपाङ्ग ३० वर्षीय खगेन्द्र भाटको उपचारार्थ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेपाली रूपैयाँ ३ लाख २० हजार सहयोग गरेको छ । सो सहयोग रकम सुदुरपश्चिमेली नेपाली समाज कुवेतका पदाधिकारीहरू,…

Image

तुलसी सुबेदी - विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड— १९) ले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ। गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुक मुलुकमा कामदार जान पाएका छैनन्। वैदेशिक रोजगार विभागका अनुसार दैनिक ५ सयदेखि ६ सयसम्म कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्। कोभिडअघि दैनिक १ हजार ५ सयभन्दा…

Image

तितोपाटी- जन- जागृति युवा समाज कुवेतले कलेजो पीडितलाई उपचारको लागी आर्थिक सहयोग गरेको छ। सो सहयोग जन-जागृति युवा समाज कुवेतकी सकृय सदस्य सुश्मा राईको प्रस्तावमा जन-जागृति युवा समाजको कोषको रकम तथा संस्थामा अावद्ध सदस्यहरू र अन्य सहयोगीहरूको व्यक्तिगत सहयोगमा करिब ४३ हजार भन्दा बढि नेपाली रूपैयाँ बराबर संकलन गरि १६ महिने नाबालकको उपचारार्थ पठाइएको…

Image

सम्बन्ध टुटिसक्यो कहानी अझै बाँकी छ । पल पल सम्झि रहने बानी अझै बाँकी छ ।। पराईको हुनु भन्दा पहिले यति याद राख्नु मैले जिउनु पर्ने जिन्दगानी अझै बाँकी छ ।। गएर भन्दिनु होस् यो खबर उसलाई पनि यहाँ तेरो यादमा बग्ने पानी अझै बाँकी छ ।। घात गरेर अब…

Image

तितोपाटी- कुवेतमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न यस अघी कुवेत सरकारले आंशिक कर्फ्यु गत मार्च ७ तारिक देखी साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १२ घण्टे आंशिक कर्फ्यु लगाएको थियो भने उक्त निर्णयलाई परिवर्तन गर्दै भोली देखी साँझ ६ बजेबाट बिहान ५ बजेसम्म मात्रै कर्फ्यु लगाउने भएको छ । त्यस्तै…

Image

तितोपाटी- अघिल्ला वर्षहरु जस्तै कोरोनाकालमा पनि मध्य तराई भनिने प्रदेश नं २ र प्रदेश नं १ अन्तरगतको पूर्वी पहाडी जिल्लाका युवाहरु वैदेशिक रोजगारीमा बढी निर्भर देखिएका छन् । विगत केही वर्षदेखि उक्त क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेको थियो भने कोरोना कालमा पनि उक्त क्रम यथावत रहेको छ । सो…

Image

जानी बुझी युवा जोश नेपालीको खुन पानी, बस्नु हुन्न सँधै खाई विदेशको त्यो नुन पानी । रुखो पाखो जोती खनी जिलाउँदै यो माटोमा, हिरा मोती फलाउँनुछ भिजाएर चुन पानी । सन्सारको सबैथोक ढुङ्गा फलाम काठलाई, बदल्ने र चोख्याउने बन्छ हाम्रै सुन पानी । **** टहल आचार्य कालिञ्चोक ८ सुनखानी दोलखा…

Image

तीतोपाटी - आप्रवासी कामदारहरूलाइ सस्तो दरमा स्तरीय स्वास्थ्य सेवा दिंदै कुवेतमा चर्चामा आएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कुवेत केरला प्रवासी संघ (KKPA) का पदाधिकारीहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको छ । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री…