Monday 26th January 2026
रोजगार
Image

रवीन्द्र घिमिरे- दोस्रो चरणमा देखापरेको कोरोनाको महामारीले वैदेशिक रोजगारीको क्षेत्र पनि प्रभावित भएको छ । २०७७ पछि विस्तारै तङ्ग्रिदै गएको वैदेशिक रोजगारी क्षेत्रलाई फेरि बढेको महामारीले प्रभावित गर्ने अवस्था आइसकेको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ नेपालमा महामारीको दर जति बढ्दै जान्छ, त्यति नै श्रम गन्तव्य मुलुकले…

Image

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको…

Image

तितोपाटी-कुबेतमा २०७७ साल भरिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन  नेपाली दुताबास कुबेतले दिएको जानकारी अनुशार यसरी ज्यान गुमाउनेमा  ३८ जना पुरुष र २१ जना महिला रहेका छन । जस मध्ये सडक दुर्घटना, आत्महत्या, हृदयघात  र  क्यान्सर  जस्ता बिबिध कारणले ज्यान  गुमाएका हुन्।  कोरोना भाइरस  कोभिड- १९ को कारण मृत्यु…

Image

तितोपाटी- यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा…

Image

तितोपाटी- परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्नुभएको थियो मोरङका वेदबहादुर भुजेल । आफूले साउदीमा भनेको जस्तो काम नपाएपछि उहाँ बेखर्ची मात्र होइन गैरकानुनीरुपमा बस्न बाध्य भए । आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साउदी पुगेका भुजेलको जिन्दगीमा…

Image

गजल बहर - मीर मात्रा - १४ काफिया:अन तहलिली रदिफ: मा गार्हो छ भुल्न जीबनमा। धड्किरहन्छौं धड्कनमा। आउँछ याद सधैं तिम्रो तस्बिर सजिएछ नयनमा। सपनामा पनि देख्छु तिमी मेरै घरको आँगनमा। जुधे नजरमा नजर जब छुटेछ कम्पन तब तनमा। गर्यौ कुरा मोहित पार्ने अनि झट्का लाग्यो मनमा। धर्मिला कार्की महाराजगन्ज-३,…

Image

द्यौरालीमा फूल चढाई कसम नै खाएको त्यो । किन सानू छैन भन्छ्यौ मायाप्रिती लाएको त्यो । दाऊरा घाँस मेलापात चाडपर्व र जात्रामात्रा , सँगै बसी द्यौसीभैलो रोदी बालन गाएको त्यो । बिपनीमा निष्ठुरी भै जति टाढा गए पनि , हर रात सपनी भै आँखाभरी आएको त्यो । निधारका अदृश्य ती…

Image

तितोपाटी-विश्वभरि महामारीको रुपमा फैलिएको  कोरोना भाइरस (कोभिड-१९) को  संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउन हुन  नेपाली राजदुताबास कुबेतले बिशेष अनुरोध गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । नेपाली दुताबासबाट आईतबार जारि  बिज्ञप्तिमा भनिएको छ हालैको समयमा कुबेतमा कोभिड-१९को संक्रमण दर बढिरहेको र सो रोगको संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत…

Image

तितोपाटी- कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा निशुल्क जारी कोरोना खोप कार्यक्रम अनुरूप कुवेतस्थित लुलु हाइपर मार्केटमा कार्यरत कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाएका छन। कुवेतको स्वास्थ्य मन्त्रालयले मोबाइल क्लिनिक सुविधाहरू मार्फत खोप सञ्चालन गर्दै आएको छ। जसको स्थान अल-राईको लुलु हाइपरमार्केटमा तोकिएको छ। लुलु हापरमार्केट व्यवस्थापनद्वारा कुवेतका स्वास्थ्य मन्त्री “शेख डा. बासेल अल…

Image

तितोपाटी- कुवेतमा कार्यरत नेपालीहरुलाई कोरोना सङ्क्रमबाट सचेत रहन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले   "हार्दिक अनुरोध" गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । अध्यक्ष नबराज पन्थी र सचिव चन्द्र बहादुर गोतामेद्वारा हस्ताक्षरित उक्त  बिज्ञप्तिमा पछिल्लो समय कोरोनाको संक्रमण दिनानुदिन बढिरहेको छ । कुवेतमा कार्यरत नेपालीहरुमा पनि कोरोना भाईरसको सङ्क्रमण…