तीतोपाटी डटकम-बहराइनमा कार्यरत नेपाली श्रमिकलाई कोरोना भाइरसविरूद्धको खोप लगाउन दूतावासले आग्रह गरेको छ।बहराइनको मान्मामा रहेको नेपाली दूतावासले यसअघि पनि नेपाली श्रमिकलाई खोप लगाउन आग्रह गरेको थियो। दूतावासको आग्रहपछि उल्लेख्य मात्रामा केही नेपालीले खोप लगाए पनि अझैं बाँकी रहेका छन्। त्यसैले दूतावासले पुनः अर्को सूचना सार्वजनिक गरेको हो। दूतावासद्धारा जारी नयाँ…
हरी कृष्ण न्यौपाने-कुवेत सरकारले कोरोना बिरुद्दको खोप (कोभिड भ्याक्सिन) नलगाएकाहरुलाई सपिङ मल, रेष्टुरेन्ट, हेल्थ क्लब तथा शैलुनहरुमा प्रबेश गर्न नदिने भएको छ।यो नियम जुन-२७,२०२१ आईतवारबाट लागू गरिने भएको हो। कुवेतको मन्त्रिपरिषदको निर्णयलाई सार्वजनिक गर्दै कुवेत टाइम्समा प्रकाशित समाचारमा भनिएको छ "जुन-२७ तारिक,२०२१बाट सपिङ मल, रेष्टुरेन्ट, हेल्थ क्लब तथा शैलुनहरुमा जाने…
तितोपाटी- कुवेतमा घरेलु कामरदारहरू बिना खोप आउन पाउने भएका छन। घरेलु श्रम कार्यालय युनियनका अनुसार घरेलु कामदारहरूलाई कुवेत मंत्रिपरिषदले खोप नलगाएका घरेलु कामदारहरुलाई कुवेत प्रवेशमा अनुमती दिने निर्णय गरेको छ। यसअघि मन्त्रिपरिषदले घोषणा गरेअनुसार आगामी १ अगस्टदेखि कुवेतमा प्रवेश गर्ने आप्रवासी सबैलाई खोप अनिवार्य लगाउनु पर्ने बताए पनी, घरेलु श्रम…
तितोपाटी- सरकारले धेरै सङ्ख्यामा नेपाली श्रमिक रहेका मुलुकमा हवाइ उडान पुनः सञ्चालन गर्ने भएको छ । कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बुधबार टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियामा हवाइ उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका कामदारलाई सातामा…
तीतोपाटी डटकम-दोहा,गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रको क्षेत्रीय युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडल २०२१ को नयाँ तालिका सार्वजनिक भएको छ।एनआरएनए मध्यपूर्व युवा विभागले भर्चुअल पत्रकार सम्मेलनको आयोजना गरी नयाँ तालिका सार्वजनिक गर्दै एनआरएन आइडलको ग्राण्ड फिनाले सन् २०२१ को सेप्टेम्बर १७ मा हुने घोषणा गरेको हो। गैरआवासीय नेपाली…
तीतोपाटी डटकम-काठमाडौं । सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमीसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेसियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय…
हरी कृष्ण न्यौपाने- भन्डारा-५ चितवन घर भई कुवेतमा कार्यरत विनोद बुर्लाकोटिको उपचारको क्रममा मृत्यु भएको छ। कलेजोमा समस्या आए पछी कुवेतको आदान अस्पातलमा उपचार गराइरहेका बुर्लाकोटिको जुन-१३,२०२१ आईतवारको दिन मृत्यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वितिय सचिव श्री कृष्ण सिलवालले तीतोपाटी संग भने “ राहदानी नम्बर ०८२७८०३५ का विनोद…
तीतोपाटी डटकम-१ असार, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेकाे छ । उता ‘क’ वर्गका काराेबार मापन गर्ने…
आरबी बुढाथोकी-तीतोपाटी डटकम-अस्ट्रिच चरा आम नेपालीका लागि नौलो भए पनि नेपाल भित्रिएको भने धेरै वर्ष भइसकेको छ । यसको मासु केही महँगो भएका कारण नेपालमा खासै चल्न सकेको छैन । नेपाली होटेल रेस्टुरेन्टहरूको मेनुमा पनि धेरै देखिन्न । तर, व्यावसायिक रूपमा अस्ट्रिच पालन भने ठाउँठाउँमा भइसकेको छ । अस्ट्रिचको मासु हड्डीसहित र हड्डीबाहेक बेग्लाबेग्लै…
तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अर्यालले २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मत पाएका थिए । दश मतको अन्तरले अर्याल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा…
![]()