Sunday 28th December 2025
रोजगार
Image

राम्रो रोजगारी पाइने नाममा भइरहेको काम छोडेर ठगहरूको प्रलोभनमा नपर्न नेपाली श्रमिकहरूलाई नेपाली राजदूतावास साउदी अरवले अनुरोध गरेको छ । साउदीबाट फर्कनका लागि चाहिने बहिर्गमन भिसा, हवाइ टिकट, सीसीएमसी फारम भर्न, फोटोकपी खर्च लगाएको शीर्षकमा पनि अनावश्यक रूपमा नेपाली श्रमिकहरू ठगिएका र ट्राभल्समा पुगेकालाई समेत ठगिएको गुनासो आएकाले दूतावासले प्रेस…

Image

तीतोपाटी - कुवेत सरकारले आगामी बुधबारदेखि लागु हुने गरि सरकारी निकायहरूमा काम गर्ने कर्मचारीको संख्या भौतिक रूपमा ५० प्रतिशत भन्दा नबढ्ने गरि उपस्थित भएर काम गर्ने निर्णय गरेको छ । कुवेतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेर गएपछि हिजो सोमबार बसेको कुवेतको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । मन्त्रीपरिषदले…

Image

तितोपाटी- कुवेतका सरकारी प्रवक्ता, तारिक अल-मुजारमले कुवेतमा पूर्ण कर्फ्यू लगाउने बारे सोशल मिडियामा प्रसारित भइरहेका समचारलाई अस्वीकार गरेका छन। उनले आफ्नो ट्वीटर अकाउन्टमा गलत समाचारको स्क्रिनसट प्रकाशित ट्विट गर्दै, कुवेतमा कुनै पनी किसिमको कर्फ्यू नलगाउने बताएका छन। जो कहीको सामाजिक संजालबाट यसरी भ्रामक समाचार प्रसारित गरी त्रसित वातावरण सृजना गर्नेलाई…

Image

तीतोपाटी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आयोजना र अलमुजैनी एक्सचेन्ज कुवेतको प्रायोजनमा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न भएको छ भने प्रतियोगितामा लुम्बिनी समाज नेपाल, कुवेतले नमस्ते नेपाली रेस्टुरेन्ट परिवारलाई हराउदै उपाधी जितेको छ । कुवेतको मंगाफ स्थित फाहाहिल स्पोर्टस क्लबमा भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी समाज र…

Image

तीतोपाटी डटकम-भिजिट भिषाको आवरणमा दुबईमा मानव तस्करी गरेको अभियोगमा दुबई प्रहरीले त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीका मालिक कोमलराज प्याकुरेललाई पक्राउ गरेको छ । उनलाई गैरआवासिय नेपाली संघ युएईको सहयोगको आधारमा पक्राउ गरेको हो । प्याकुरेलले नेपालबाट भिजिट भिषामा ८० जनाभन्दा बढी नेपाली सेनाका जवानहरुलाई आकर्षक तलब दिन्छु भन्दै प्रलोभनमा पारेर दुबई…

Image

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत ‘मोबाइल ब्लड बैंक’ परियोजना अघि बढाइरहेको छ। संघले ‘घुम्ती रगत बस परियोजना’अन्तर्गत् पहिलो घुम्ती रगत बस यसअघि भरतपुर महानगरपालिकामार्फत् चितव रेडक्रलाई हस्तान्तरण गरिसकेको छ। यस्तै दोस्रो चरणमा सुदुरपश्चिम क्षेत्रलाई लक्षित गरेर सोही किसिमको ‘मोबाइल ब्लड बस’ धनगढीमा हस्तान्तरण…

Image

नगरकोटको साङ्रिला होटलमा हस्पिटालिटि (आतिथ्य सत्कार)सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। भक्तपुर पार्टी प्यालेस एन्ड क्याटरिङग एसोसियसनका सदस्यहरु सम्मेलित सो तालिम हस्पिटालिटि गाइडले सम्पुर्ण तालिम दिने जिम्मा लिएको थियो। हस्पिटालिटि गाइडको समन्वयनमा सम्पन्न भएको सो कार्यक्रममा तालिम दिनेहरुमा म्यारिएट ब्रान्डका क्ल्स्टरलर्निङ्ग एन्ड डेभलेपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठले सम्पुर्ण भक्तपुरका पार्टी…

Image

तीतोपाटी - कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भन्दै चार जनासँग ४० लाख रुपैयाँ ठगी गर्ने दुई ट्राभल्स व्यवसायी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई पक्राउ…

Image

तीतोपाटी, काठमाडौं - कुवेतको श्रम बजारमा सन २०२१ भित्र केही अस्वभाविक परिवर्तन देखिएका छन् । कोरोना संक्रमणका कारण आर्थिक क्षेत्रमा ठूलो असर परेको र यो वर्ष मात्र कुवेतमा रहेका आप्रवासी मध्ये २ लाख ५७ हजारले सधैंका लागि कुवेत छोडेको बताइएको छ । जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (पाम)को प्रतिवेदन अनुसार यो…

Image

तीतोपाटी - कुवेतमा पछिल्लो २४ घण्टामा २२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतमा दैनिक संक्रमित भेटिएको यो संख्या कोरोना महामारी शुरू भए यताकै सबै भन्दा बढि हो । कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन देखिए यता पछिल्लो पटक विश्वभर नै दैनिक रूपमा धेरै सक्रमितहरू पुष्टि भइरहेका बेला कुवेतमा दैनिक…