तितोपाटी- नेपाली दूतावास कुवेतले विद्युतीय राहदानी (ईपासपोर्ट) भोली देखी सुरु गर्ने जनाएको छ । नेपाली श्रमिक लगायत व्यावसायिकहरुले भोलीबाट कुवेत स्थित नेपाली राजदूतावासबाट नयाँ विद्युतीय पासपोर्ट ई-पासपोर्ट लिन सक्ने दूतावासले जनाएको छ । कुवेतमा एक लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट भोली २० फेब्रुअरी…
तितोपाटी- वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरू रोजगारदाता कम्पनीबाटै ‘तलब चोर’को चपेटामा पर्ने गरेको एक अध्ययनले खुलासा गरेको छ । ‘कोरोना महामारीमा आप्रवासी कामदारहरूले भोगेको समस्या’ विषयमा आप्रवासी महिला कामदार समूह (आमकास)ले गरेको अध्ययनमा रोजगारदाता कम्पनीले करारमा सम्झौता गरेअनुसार तलब नदिने, तोकिएभन्दा बढी समय काम लगाएर तलब नदिने, अर्काे करार बनाएर…
तीतोपाटी - कुवेत सरकारको मन्त्रिपरिषद्को साप्ताहिक बैठकले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाई स्वदेश आउनुअघि र कुवेत आइसकेपछि पीसीआर परीक्षण गराउन र होम क्वारेन्टाइन बस्न नपर्ने निर्णय गरेको छ । सो निर्णय यहि फेब्रुअरी २० तारिकदेखि लागु हुने जनाइएको छ । सो कुरा सरकारका प्रवक्ता तारिक अल-मजरामले पत्रकार…
केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीब्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीब्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन…
मध्यपूर्वको खाडीको देश कुवेतमा १९ लाख भन्दा श्रमिकहरू रहेको एक तथ्यांक सार्वजनिक भएको छ भने कुवेतमा कार्यरत नेपाली श्रमिकहरू संख्याको आधारमा आठौं स्थानमा रहेको तथ्यांकले देखाएको छ । कवेतबाट प्रकाशित हुने अल कबास दैनिकको रिपोर्टलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेत सरकारको केन्द्रीय प्रशासनले तयार गरेको गत सेप्टेम्बर…
तीतोपाटी - कुवेत एयरवेजले आगामी मे महिनादेखि काठमाडौंमा उडान भर्ने घोषणा गरेको छ । कुवेत एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्जिनियर माइन रजाैकीले एक प्रेस विज्ञप्ति जारी गरि काठमाडौं लगायतका १७ नयाँ गन्तब्यमा कुवेत एयरवेजले उडान भर्न लागेको जानकारी दएका हुन् । सिइओ रजाैकीलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार…
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब ईमिरेट्स (युएई) जाने भएका छन् । यसै बिच नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र…
तितोपाटी- गत जनवरी महीनामा कुवेत सरकारले कानुन उल्लंघन गरेको आरोपमा १ हजार ७६४ जना आप्रवासीलाई देश निकाला गरेको छ। कुवेतस्थित गृह मन्त्रालयले मुलुकको शान्ति सुरक्षा कायम गर्न कानुन उल्लंघन गर्ने पक्राउ परेकालाई कानुनी कारबाही अघि बढाइएको जनाएको छ । आन्तरिक मन्त्री शेख थामेर अल-अलीलेको नेतृत्वमा थालीएको उक्त अभियानमा कानुन उल्लंघनकर्ताहरुलाई…
तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ । श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ ।…
कुवेतको गृह मन्त्रालयको सहयोगमा जनशक्ति सार्वजनिक प्राधिकरणले मसाज पार्लर सञ्चालन गर्ने समलिङ्गीहरू पक्राउ गरेको छ । मोहम्मद अल–धाफिरीको नेतृत्वमा गएको टोलीले मसाज पार्लर सञ्चालन गर्ने पुरूष भएर पनि महिलाको नक्कल गरी व्यवहार गर्ने समलिङ्गीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका ति समलिङ्गीहरूलाई कानुनी कारबाहीका लागि गृह मन्त्रालय पठाइएको अरबटाइम्सले उल्लेख…
![]()