Friday 26th December 2025
रोजगार
Image

श्रीमान महामहिम राष्ट्रपति ज्यू, कुवेतको खाडीबाट अभिबादन। महोदय, पत्र कहाँबाट शुरु गरौ, अन्यौलमै छु, किनकी सामाजिक सन्जाल देखी नेपाली मिडियाहरुमा तपाईंकै चर्चा चलिरहेकै छन।म जय नारायण माझि थारु एउटा साधारण देश भक्ति भावनाले ओतप्रोत भएको तराइ मुलको युबा हुँ।अहिले नेपालमा रोजगारी नपाएर आफ्नो घर-परिवार,छोराछोरीलाई पालन पोषण गर्न र उचित शिक्षा-दिक्षा…

Image

तितोपाटी - भनिन्छ, दसा बाजा बजाएर आउँदैन । विराटनगरका थिरराज अधिकारीलाई यस्तै भएको छ । दुवै मिर्गौला फेल, बोनम्यारो क्यान्सर र ब्लड क्यान्सरले थिलथिलो भएको शरीर लिएर उनी अहिले आफ्नो भाग्यलाई धिक्कारिरहेका छन् । थप उपचारको लागि आर्थिक अभाव भएपछि अल्का अस्पतालबाट घर फर्किन उनी बाध्य भएका छन् । ‘१२ वर्ष विदेश…

Image

तिताेपाटी – गाउँमा धेरैका आमा विदेश जान्थे र कमाएर फर्किन्थे । सिन्धुपाल्चोकका कुमार लामालाई आफ्नी आमा पनि कुवेतबाट साथीका आमाझैं कमाएर फर्किने आश थियो । तर झण्डै १२ वर्ष बितिसक्यो, कुमारकी आमा सममाई फर्कनुभएको छैन । कहाँ कस्तो अवस्थामा हुनुहुन्छ भन्ने समेत पत्तो छैन । न सास भेटिएको छ, न…

Image

तीतोपाटी- नोवेम्बर १७ कुबेत, नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो कुवेतको महाबुलामा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली न्यू हिमालय रेस्टूरेण्ट संचालनमा भएको छ । महाबुला भन्ने बितिकै नेपालीहरुको बाहुल्यता रहेको बसो बास गर्ने ठाँउ मा सुनिल गुरुङ र बिरमाया तमुस्यो को संयुक्त…

Image

हरी कृष्ण न्यौपाने-करिब १३ बर्ष देखी कुवेतमा कार्यरत झापा माइधाराका बिष्णु घिमिरेको आज नोभेम्बर १६ तारिक शुक्रबार,२०१८ का दिन दु:खद मृत्‍यु भएको छ। घिमिरे झापाली समाज कुवेतका कार्य समिती सदस्य तथा नेपाली समुदाय कुवेतमा लामो समय देखी आबद्द भएका ब्यक्ती हुन। झापाली समाज कुवेतका सचिब प्रेम झापालीले तितोपाटी डटकम संग…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा रहेर काम गर्ने सम्पूर्ण नेपाली कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पूर्व फिङर प्रिन्ट गर्नै पर्ने भएको छ।कुवेतको गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै भनेको छ"कुवेतमा रहेका हरेक क्षेत्रमा काम गर्ने सबै बंगलादेशी र नेपाली आप्रबासी कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पहिले फिङर प्रिन्ट(फिङर स्क्यानिङ/ औलाको…

Image

तितोपाटी - पछिल्लो एक दशकमा हरेक महिना औसतमा ५५ जना नेपालीले श्रमका वैदेशिक गन्तव्यमा ज्यान गुमाइरहेको नेपाल सरकारले हालै सार्वजनिक गरेको एक विवरणले देखाएको छ। नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेका छवटा खाडी मुलुक र मलेशियामा नेपाली कामदारहरूले आफ्नो कामको प्रकृतिअनुसार स्वास्थ्यमा ध्यान पुर्‍याउन नसक्दा मृत्युका घटनाहरू बढेको पाइएको विज्ञहरूले बताएका…

Image

तीतोपाटी- परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन । खजुरा गाउँपालिका–३ गाउँका सुनारले छ वर्षअघि आफ्नै…

Image

तितोपाटी - मलेसियाको जेलमा रहेका नुवाकोटको मेघाङ गाउँपालिका–१ बसुञ्चेतका हरिबहादुर घलेलाई छुटाउनका लागि पहल गर्न नेपाल सरकारसमक्ष परिवारले आग्रह गरेका छन् । हाल त्यहाँको जेलमा रहेका ३८ वर्षीय घलेलाई गत कात्तिक ४ (सन् २०१८ अक्टुबर २१) मा पुनः १३ वर्ष आठ महिना कैद सजाय थपिएपछि त्यसलाई मिनाहाका लागि पहल गर्न परिवारले सरकारसमक्ष…

Image

तितोपाटी - दक्षिण कोरियामा काम गर्न आएका एक नेपाली युवाको मंगलबार निधन भएको छ।‍ झल्लाबुक्दो प्रान्तको यान्जीस्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत पाँचथरका राजेश तुम्बापोको मेसिनमा चेपिएर मृत्यु भएको हो । स्थानिय समय अनुसार बिहान आठ बजेतिर नै काम गर्ने सुरुवातीमा उनको घटनास्थलमै निधन भएको थियो । मेसिनको आवाज नसुनेपछि सँगै काम गर्ने…