Thursday 29th January 2026
रोजगार
Image

तितोपाटी- १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने एथलेटिक्सकी खेलाडी बन्द प्रशिक्षणबाट भागेकी छन् । विभागीय टिम आर्मीबाट खेल्दै आएकी खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट भागेर विदे्श गएको एथलेटिक्सका प्रशिक्षक चन्द गुरुङले खुलाएका छन् ।सागको मुखैमा मेडल ल्याउने सम्भावना भएकी खेलाडी भाग्दा नेपाली एथलेटिक्सले घाटा हुनसक्ने प्रशिक्षक गुरुङले बताए ।…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगमी जनवरी २४ तारिख शुक्रवारको दिन जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा एक सांगीतिक च्यारिटी सो गर्ने भएको छ । इनास कुवेतको छैटाैं वार्षिक उत्सवको अबसर पारेर संस्थाले नेपालकी चर्चित राष्ट्रिय लोकदोहोरी गायिका सम्झना लामिछाने मगरलाइ कुवेत ल्याइ दिक्षा चापागाइंद्वारा संचालित "पवित्र…

Image

तितोपाटी- पछिल्लो समय नेपाली युवा रोजगारीका लागि युरोपका देश, क्यानडा र अमेरिका जाने मोह बढ्दो छ । समुन्द्रीसँगै स्थलमार्ग हुँदै अमेरिका जान खोज्दा धेरै युवा विभिन्न देशमा अलपत्र पर्ने र ठगीने गरेका छन् । रोजगारीका लागि भनेर तस्करहरुमार्फत अमेरिका हिँडेका ५ जना युवा विगत ९ महिनादेखि युवा इन्डोनेसियामा अलपत्र परेका…

Image

हरि कृष्ण न्यौपाने - कुवेतमा फेरि एक जना नेपाली कामदारको मृत्यु भएको छ।नोभेम्बर २४,२०१९ आइतबार बिहान मेघाङ गाउँपालिका वडा नं ६ नुवाकोटका प्रजय तामाङको मृत्यु भएको हो। नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा राहदानी नं-०८३४००३२ का २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा मृत्यु भएको थियो। लगभग २ बर्षदेखी कुवेतलाइ…

Image

तितोपाटी - श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरूका लागि वैदेशिक रोजगार विभागले इ-टोकन र म्यासेजिङ सेवा शुरू गर्ने भएको छ । विभागले यस अघि नै इ-स्टीकर सेवा शुरू गरि सकेको छ भने इ-टोकन र म्यासेजिङ सेवा यही मङ्सिर १५ गतेदेखि शुरू हुने बताइएको छ । इ-टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम…

Image

सम्माननीय प्रधानमन्त्री ज्यू अभिवादन , सम्माननिय प्रधानमन्त्री ज्यू, सर्वप्रथम हजुरको स्वास्थ्यमा देखिएको समस्यालाई प्रवाह नगरी अहोरात्र देश र जनताको पक्षमा खट्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रधानमन्त्री ज्यु, मलाई मात्रै हैन गरिखानेवर्ग जो घरदेश देखि परदेश सम्म रहेका छन, तिनीहरु सबैलाई मंसिर ५ गते…

Image

तितोपाटी- नेपाल तामांग घेदुङ्ग कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो ऐतिहासिक अधिवेशन हिजो शुक्रवारको दिन कुवेतको फर्वानियास्थित अडोटरीयम हलमा सुरेश ग्याबालाई पुन:अध्यक्ष र कृष्ण बहादुर सिङ्तानलाई महासचिव, संगै ४५ सदस्यीय मुल कार्य समिती सर्बसहमत चयन गर्दै सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक राजेन्द्र तामाङको प्रमुख आतिथ्यता तथा बरिस्ठ सल्लाहकार…

Image

तितोपाटी-सामान्य चिनजानकै भरमा गुल्मीका कृष्णप्रसाद भण्डारीले इटहरीका सन्तोष अधिकारीको विश्वास गरे– वैदेशिक रोजगारमा पोल्यान्ड जान। चिनेको साथीले १२ लाख रुपैयाँमा पोल्यान्डमा रोजगारी दिलाउने आश्वासन दिएपछि भण्डारीले अमेरिकामा रहेकी दिदीसँग रकम मागे। भाइले पोल्यान्डमा राम्रो रोजगारी पाउने भयो भनेर दिदीले अमेरिकाबाट ५ हजार अमेरिकी डलर पठाइदिइन्। अधिकारीले भण्डारीलाई अरु साथी पनि…

Image

तितोपाटी - वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइने घटना पछिल्लो समय बढ्दो छ । यस्ता कामदार रुँदै–कराउँदै वैदेशिक रोजगार विभागको ढोका ढक्ढक्याउन पुग्छन् । श्रम स्वीकृति लगायत सबै कानूनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई फिर्ता गर्ने गरिएको विषयमा वैदेशिक रोजगार विभागले कडा आपत्ति जनाएको छ । त्रिभुवन…

Image

 निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको क्षमता र आचरण ओली मन्त्रिपरिषद्का अन्य सदस्यसँग तुलना गर्दा कमजोर होइन। सर्वसाधारणसँग गर्ने व्यवहार र जिम्मा लिएको कामप्रतिको लगाव उनका अनुकरणीय पक्ष हुन्। यसका बाबजुद प्रधानमन्त्री ओलीको नजरमा उनी ‘अक्षम’ ठहरिए। जसका कारण ६ जना मन्त्रीसँग विष्ट पनि मन्त्रीबाट हटाइए। ओलीले मन्त्रीबाट…