Thursday 10th September 2026

कुवेतमा तिन किराती संस्थाद्वारा आयोजित साकेला उधौली, कार्यक्रमको तयारी पुरा


तितोपाटी- कुवेतमा स्थापित तिन किराती संस्थाद्वारा हुने भनेको उधौली स्यादर पिंदर चासोक तंगनाम, पर्वको तयारि पुरा भएको छ।

किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले, किरातीहरुको महान् चाड उधौंली पर्व तिन किरातीहरुले सयुंक्तरुपमा यही डिसेम्बर,१३,तारिख शुक्रावारका दिन कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा धुमधामका साथ हुन् गइरहेको किराती हरुको महान चाड मध्यको उधौली स्यादर, पिदर, चासोक तङनाम,कार्यक्रमको तयारी पुरा भएको छ।

उक्त कार्यक्रम भव्य र सभ्य तरिकाले सफल पार्न कुवेतस्थित कार्यरत किराती तथा गैर किराती ,तयस्तै कुवेतमा स्थापित बैचारिक संगठन सामाजिक संग संस्था समाजका अगुवा बुद्धिजीवी पत्रकार, खेलाडी कलाकार, लगायत सम्पूर्ण लाइ कार्यक्रममा उपस्थित भईदिनु हुन सम्पूर्णलाई आयोजकले अनुरोध गरेको छ।
मिति-डिसेम्बर,१३,तारिख शुक्राबर

स्थान-युनिक अडिटोरियम हल फर्वनिया 

समय-बिहान ११:00 बजेदेखि 


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...