तोयानाथ उपेक्षित, नगरपालीका प्रशासनले कुवेतका सरकारी निकायमा काम गर्ने एक लाख विदेशी कर्मचारी लाई एक बर्ष भित्रमा निकाल्ने भएको छ । हालै मात्र दरखास्त माग भई आवेदन दिएकाहरुको माग पत्र समेत रद्ध गर्ने फैसला गरेको छ । नगरपालिकाको उक्त फैसलालाई नगरपालीका हेर्ने राज्य मन्त्री वालिद अल जासिमले लागु गर्न हिजै…
तितोपाटी - नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। कति नेपालीलाइ स्वदेश फर्काउने भन्ने तथ्यांक तयार पारीसकेको र प्राथमिकताको आधारमा विदेशमा अड्केका, काम नभएर शिविरमा बसेका, बिना भिसा लगायतकालाई प्राथमिकता छुट्याएर ल्याउने तयारी परराष्ट्रको छ । एक दुई दिनमा सबै तयारी पूरा भइ फर्कने प्रक्रिया…
बालकृष्ण घिमिरे-बनेपा-काभ्रे , यतिखेर विश्वनै महामारीले आक्रान्त छ भने सानो र अल्पबिकशित मुलुक नेपाल चोखो रहने कुह्रै भएन । आज विश्व श्रम बजार तहसनहस बन्दै गएको छ । वैदेशिक रोजगारिमा रहेका नेपाली श्रमिकहरुले वार्षिक ९ सय करोड रेमिट्यान्स स्वदेश भित्र्याएको तथ्यांक सार्वजानिक हुँदै गर्दा तिनै श्रमजिविहरु आज विभिन्न मुलुकहरुमा मलाई…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-१२ तारिक मंगलबार सम्म १०२७७ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा द टाइम्स कुवेतले जनाए अनुसार पछिल्लो २४ घन्टामा ९९१ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १३१ जना कुवेती, ३०० जना भारतिय, २२२ इजिप्सियन, ११८ बंगालादेशि र अन्य देशको नागरिकहरु…
तोयानाथ उपेक्षित, विषयको गंभिरतालाई विषयान्तर गर्ने उद्देश्यले शसस्त्रको एक टुकडी दार्चुला आज भोली नै पठाउन लागिएको छ । परराष्ट्र मन्त्रीले प्रदिप ज्ञावलीले दिएको यो जानकारी को अन्र्तयमा जनआक्रोष दवाउने घुमाउरो सेन्टिमेन्टको भ्रम सृजना गर्न खोजिन्दैछ । यो आन्दोलन सरकारको विरुद्धमा गर्नु परेको भनेर पनि बुझन चाही हुदैन । जो सरकारमा…
हरि कृष्ण न्यौपाने - तत्कालीन खरेपाङ-३ र हालको रोशी गाउँ पालिका-१ घर भई १२ वर्ष अगाडी कुवेत आएको र केही समय पछि देखि सम्पर्क बिहिन भएकी सीता माइली कार्की नेपालीको खोजीका लागि उनको छोराले अनुरोध गरेका छन।हालको उमेर करिब ५३ बर्ष रहेकी र कुवेत आए पछि ६-७ पटक मात्र फोनमा…
हरि कृष्ण न्यौपान], कुवेत - संसार यतिबेला कोरोना(कोभिड-19)को सन्त्रासमा छ। आफ्नै जन्मभूमिमा स-परिवार बसेका हुन वा परदेशमा पसिनासंग पैसा साटन पुगेका नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीहरु आ-आफ्नै समस्याका बिच पनि आ-आफ्नो सुरक्षामा लागि रहेका छन।यति हुँदा-हुँदै पनि कोरोना प्रकोपका कारण उत्पन्न रोजगारीका समस्याले वा बिबिध कारणले अप्ठेरोमा परेका नेपालीहरुले"घर जान पाउँ" भनिरहेका…
हरि कृष्ण न्यौपाने-कोरोना(कोभिड-नाइन्टिन) भाइरसको संक्रमणको महामारीका कारण विदेशी भूमिमा अलपत्र र समस्यामा परेका नेपाली श्रमिकहरुलाई प्राथमिकताको आधारमा सके सम्म छिटो नेपाल फर्काउन सम्बन्धित निकायलाई ज्ञापन पत्र मार्फत "घर जान पाउँ"अनुरोध पत्र बुझाईएको छ। कम पारिश्रमिक भएका मध्यपूर्ब र मलेशियामा कार्यरत श्रमिकहरुको समूह श्रमिक सन्जालले सिआइएमआर, इक्यूडेम रिसर्च, ल्याप्सोज र समता…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-११तारिक सोमबार सम्म ९२८६ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा द टाइम्स कुवेतले जनाए अनुसार पछिल्लो २४ घन्टामा ५९८ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ७९ जना कुवेती, १५९ जना भारतिय, १४० इजिप्सियन, ८७ बंगालादेशि र अन्य देशको नागरिकहरु रहेका…
राजेन खिम्बुले राई- नेपालको सिमाना भारतले अतिक्रमण गर्दा भारत विरुद्ध आन्दोलन तथा प्रतिकार गर्नु हुदैन।कुटनैतिक माध्यमबाट मात्र समाधान गर्नुपर्छ । भारत जनसङ्ख्या भूगोलको हिसाबले ठुलो राष्ट्र हो । तर नेपाल सानो देश भन्दैमा सिमा अतिक्रमण हुदा पनि चुपचाप सहेर बस्नु पर्छ । भारत जस्तो शक्तिशाली मुलुकले चाहायो भने नेपाललाई एकै…
![]()