घरमा हुँदा सबै सँग लडि लडि खाने बानी। हातमुख जोर्न पाइन्थ्यो दिनभरि खेल्दा नि ।। हैट ! परदेशमा त प्यास लाग्दा पनि सहजै पिउन पाइदैन एक मुठी पानी। त्यसै माथि साहुकी कान्छी छोरी कामदारलाइ सधैं कच कच गर्ने बानी। दिन रात नभनी गुलामी गर्नु छ यहाँ उठ्न नसक्ने गरि बिरामी…
"कोभिड-19 को नियति" -राम भण्डारी डर लागेको थियो कोरोनाले नै मरिन्छ कि भनेर । बस्नु पर्यो दुरी राखेर चपेटामा परिन्छ कि भनेर ।। खुल्छ भन्दा भन्दै झन् झन् बन्दा बन्दी थपिएर । गन्दा गन्दै तिन बिस दिनहरु बिते यहाँ तड्पिएर ।। जनको क्षति त कहिल्यै हुन्न पुरा सम्झेर तर्सिइन्छ ।…
हरि कृष्ण न्यौपाने - घर फर्किने दिन कुरेर आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका नेपालीहरुलाई भोलि जुन-१०,बुधबार,२०२० बाट फर्काइन शुरु गरिने भएको छ। भोलि जजिरा एयरको २ वटा फ्लाइटबाट स्वदेश फर्काउने क्रम शुरु हुनेछ । नेपाली राजदूतावास कुवेतकी सुचना अधिकारी द्वितिय सचिब जानकी ओझाको अनुसार भोलि १० जुन बुधबार…
हरि कृष्ण न्यौपाने - घर फर्किने दिन कुरेर आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका नेपालीहरुलाई भोलि जुन-१०,बुधबार,२०२० बाट फर्काइन शुरु गरिने भएको छ। भोलि जजिरा एयरको २ वटा फ्लाइटबाट स्वदेश फर्काउने क्रम शुरु हुनेछ । नेपाली राजदूतावास कुवेतकी सुचना अधिकारी द्वितिय सचिब जानकी ओझाको अनुसार भोलि १० जुन बुधबार…
"संघर्ष गरेकी छु" खाएर होस या नखाएर दुःख त सधैं गरेकी छु । खै कसरी सुनाउँ, आफै अन्योलमा परेकी छु ।। सबैले भन्छन कति खुसी छस है तँ तर संगी साथीसँग अलग सरेकी छु । खायर होस या भोकै दुःख त गरेकी छु ।। कोहि भोकमरीले रोएका छन, कोहि रोगले…
##मुक्तक## आज मात्र हैन हरेक दिन रात भएको छ। यस्तो लाग्छ कि ठुलो बज्रपात भएको छ। किन बुझ्दैन अझै सम्म पनि यो समाजले चोखो मायाको तगारो नै जात भएको छ। (१) हारी सके यो दुनिया पक्षपाती बाट। दुःखेको छ मन मुटु हिजो राति बाट। जसलाई आफ्नै सम्झेर सर्वस्व सुम्पिए उही…
गजल मुतकारिब मुसम्मन सालिम १२२ १२२ १२२ १२२ खडेरीको पानी पिलायौ तिमीले । अनौठो जवानी पिलायौ तिमीले ।। समस्या परेको समाधान जस्तै हुँदा झन् सिरानी पिलायौ तिमीले ।। चमेली र बेली गए साथ छोडी बिगारेर बानी पिलायौ तिमीले ।। गरेको छु मैले हिजो आज थोरै बोतलमा लगानी पिलायौ तिमीले ।।…
तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष विक्रमजङकुँवर र मनोनित सदस्य विशाल आचार्यले मिलन रेग्मी र रोशन उप्रेतीमाथि साङ्घातिक आक्रमण गरेका छन् । आइतबार उनीहरुले सिन्त्रामा रहेको एक नेपाली रेष्टुरेन्टमा साथीभाइ बसेर नेपाली परिकार खाइरहेको बेला रेग्मी र उप्रेतीलाई आक्रमणगरेका हुन् ।थापाले केही…
सत्य घटना -राम भण्डारी सन्तानको भबिष्य अनि मिठा सपना साँचेर मनभरी । मान्यजन, साथीसंगी, देवी-देउराली बिदा लिएँ गाउँ भरि ।। मन बाँधेर देश अनि साथहरु तोड्दै सुनौलो सपना साथमा । आशिर्बाद बाबाको, न्यानो हात आमाको राख्दै माथमा ।। लागें म परदेश अनगिन्ती मेरा चाहनालाइ गर्न पुरा । मेरा बाबा-अामाका पनि,बाँकी…
तोयानाथ उपेक्षित, कुवेतको एक सेल्टरमा रहेका सयौ नेपाली श्रमिकहरुले हिजो साँझ नेपाल सरकार र नेपाली राजद"तावास कुवेतका विरुद्धमा नाराबाजी गरेका छन । उनीहरुले एम्नेष्टिको फाईदा उठाउन भन्दै कुवेत सरकारका सेल्टरमा रजिष्ट्रेशन भएर बसेको ४३ औ दिनमा विद्रोह गरेका हुन । नेपाल सरकार र राजदूतावास कुवेतले समेत चाडै नेपाल पठाउने भनिएका…
![]()