तितोपाटी - ७० बोतल घरेलु मदिरा डेलिभरी गर्न गएका एक नेपाली ड्राइभर कुवेतको फिन्टास एरियाबाट पक्राउ परेका छन् । मदिरा सेवन गरि सवारी चलाएका उक्त ड्राइभरले फिन्टास स्थित एक विद्यालयको पर्खालमा ठोकाएर गाडी दुर्घटना गराएको जानकारी पाएपछि कुवेत प्रहरी दुर्घटनास्थल पुग्दा सवारी चालकले मदिरा सेवन गरेको थाहा पाएपछि सवारी साधन…
तितोपाटी- वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २३ जना नेपालीको शव शुक्रबार स्वदेश पुर्याइएको छ । कतारदेखि २० वटा, कुवेतबाट २ र युएईदेखि १ वटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थललेजानकारी दिएको छ । यसरी उद्धार गरेर ल्याएको शव आफन्तलाई जिम्मा लागएको विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जनाएका छन् ।…
तितोपाटी- साउदीको दमामबाट १ सय ५४ जना नेपाली स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत् १ सय ५४ नेपालीनेपाली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यो उडानमार्फत् स्वदेश फिर्तीका लागि ४ सय ४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको थियो । साउदीमासमस्यामा परेका अन्य नेपालीको…
कविता:- "आभाष" मुस्कुराउनु त आदत हो देखिन्छ तर पीडा लुकिरहन्छ । जति बाँध्न खोज्छु त्रसित मन छ उति नैं फुकिरहन्छ ।। बाहिर भरिलो देखिने पुष्ट जस्तै छ भित्र भित्रै सुकिरहन्छ। काम दरिलो गर्दछ भन्ने बिस्वास छ बेला बेला चुकिरहन्छ ।। लाग्दैन भिजेको बाहिर चिसो छ पनी चुहिरहन्छ । चोट देखिन्न…
सरकार ! छिटो जहाज पठाइदेउ हेर्दा हेर्दै गयो मेरो घर जाने दिन गनेर घर जाने दिन नजिक अाउँदै थियो । म हेर्दै थिएँ दिन हेर्दै थिएँ रात गन्दै थिएँ लकडाउने शुरू भयो हेर्दाहेर्दै । हेर्दैछु मोवाइलमा न्यूज अाउँछ कि भनेर न्यूज पनि खासै राम्रो अाउँदैन न्यूज पनि हेर्दैछु, जहाज अाउने…
"च्यातिएको मन" -राम भण्डारी पीडा पछिको खुसी क्षणभरमै बिलाएर गयो । सल्किएको झिल्कोमा पानी मिलाएर गयो ।। प्लेन भाडा तेब्बर किन माहामारीको बेलामा । गलत के गर्यौं र परदेशी लाई राख्यौ हेलामा ।। राहत खोई सरकार के सबैतिर फाईदै चाहिने ? पैसाकै बलमा मात्रै आफ्नो देश फर्किन पाईने ? पहिला…
गोपाल ढकाल (मनोविद्) - एक जना सोसियल मेडियाका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युबाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सोसियल मेडियामा लेखेछन । " सरकारलाई दबाब दिनु पर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन। सडकमा जानुपर्छ को को तयार हुनुहुन्छ" ? लामो लकडाउनबाट निराश, छट्पटीमा परेका र घरभित्रै…
तोयानाथ उपेक्षित, कुवेतमा यहाँको संसदिय समितीले डेमोग्राफी ईम्ब्यालेन्स मिलाउन विदेशीहरुको जनसंख्या घटाउने नयाँ प्रस्ताव गरेको छ उक्त प्रस्तावमा कुनै पनि आप्रवासीले भिषा नविकरण गरेर बढीमा १५ बर्ष भन्दा धेरै बस्न पाउने छैनन यसरी नै उमेर ६० पुगे पछि पनि अनिवार्य रुपमा कुवेत छाड्न पर्ने छ । यसरी नै प्रस्तावित मास्टर…
'रुन्चे हाँसो' चाहना महिनौ देखिको झिसमिसे मै खुसी रोपियो । आफ्नो गन्तव्यमा पुग्ने सपना पुरा हुँदैछन् देखियो ।। झर्दै नेपाली भूमिमा असिम खुसी झल्कियो । जिज्ञासा प्रस्टै थियो मुहारमा रुन्चे हाँसो टल्कियो ।। आएँ जितेर मृत्युलाई, सम्झिंदा ममताको आगो सल्कियो । दृश्य यो आगमनले आँखामा खुसीको सागर छल्कियो ।। सुरुवात…
तोयानाथ उपेक्षित, कुवेत स्थित गैह आवासिय सँघ एनसीसी ले आममाफी पाएर सेल्टरमा बसेका गर्भवती, सुत्केरी र बच्चा सहित स्वदेश फिर्तीको पर्खाईमा रहेका १६ जना र सेल्टर बाहिर रहेका १४ जना गरी जम्मा ३० जना महिलाहरुलाई जनही १ सय डलर का दरले ३ हजार डलर नगद राहात बाढेको छ । कोभिड…
![]()