Wednesday 23rd September 2026

साउदीको दमामबाट १ सय ५४ नेपाली स्वदेश फर्किए


तितोपाटी- साउदीको दमामबाट सय ५४ जना नेपाली स्वदेश फर्किएका छन् हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत् सय ५४ नेपालीनेपाली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्

यो उडानमार्फत् स्वदेश फिर्तीका लागि सय ४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको थियो साउदीमासमस्यामा परेका अन्य नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको

साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो साउदीको दमामबाट हिमालय एअरलान्सलेदोस्रो उडान शनिबार भर्नेछ  

यो उडानमार्फत् स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् यस्तै, साउदीको रियादबाट नेपाल एअरलाइन्सले २१ जुनमासाउदीबाट उडान भर्नेछ  यस्तै, आज माल्दिभ्सबाट पनि सय ५० जना, कुवेत कतारबाट पनि नेपाली स्वदेश फर्कंदै छन् कुवेत कतारबाट कति नेपालीफर्कंदै छन् भनेर संख्या भने यकिन भएको छैन  साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...