Thursday 1st October 2026

गजल -तारा अर्याल


गजल

तन अनि मन जलेपछि थाहा भयो ।
हो आफ्नै भाग्यले नै छलेपछि थाहा भयो ।।

मगजमा अनगिन्ती यादहरु मलाइ पठाउने,
साँचो आस्था पनि सबै ढलेपछि थाहा भयो।।

प्रज्वलन गर्ने दियोमा जति सुकै तेल थपे पनि,
आधा दियो मात्रै, बत्ति बलेपछि थाहा भयो।।

कस्तो मान्छे रहेछ भन्ने कहिल्यै नसोच्नु है,
बुढो नभइ सबै शरीर गलेपछी थाहा भयो।।

-तारा अर्याल
हाल विरानो देश


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...