रोजिना ढुंगाना - एकल नारीहरुकोको संख्या नेपालमा धेरै छ । निम्न वर्गका एकल महिलाहरुमा आफु र आफ्नो परिवारको पालन पोषण गर्नु पर्ने जिम्मेवार आएको हुन्छ, जस्मा पैसाको अति आवस्यकता पर्छ। गरिब , गैर जिम्मेवार लोग्नेबाट पीडित , कम पढेलेखेका दिदी बहिनीहरु आफ्नो आवस्यकता पुरा गर्न अथवा गास, बास र कपासको…
तितोपाटी- आर्थिक वर्ष २०७६/०७७ मा ३ लाख ६८ हजार ४ सय ३३ जना संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् । यो आर्थिक वर्षमा ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा गएको शुक्रबार वैदेशिक रोजगार विभागले…
चन्द्र गाेतामे – कुवेतमा एक जना नेपालीको हृदयघातको कारण मूत्यु भएको छ । राहदानी नम्बर ०७८६३१७२ का नुवाकोट घर भएका सागर राईको हृदयघातका कारण फर्वानिया अस्पतालमा उपचारको क्रममा १३ जुलाई २०२० मा मृत्यु भएको हो । विगत चार वर्ष देखि रोजगारीको सिलसिलामा कुवेतमा रहेका राई कम्बाइन्ड ग्रुप कम्पनीमा कार्यरत थिए…
कोरोना चाईना बाट आई तिमी संसार भरी छायौ। भन तिमीले अहिले सम्म कति मान्छे खायौ।। किन आयौ तिमी भन विश्व भरी छाउन। परदेशीले पाको छैन आफ्नो घर आउन।। तिमीले गर्दा भर पेट खाना खान पाको छैन। स्कुल, डिउटी, मन्दिर तिर जान पाको छैन।। आफ्नत लाई भेट्दा पनि डर मान्नु पर्ने।…
मुक्तक १ तिम्रो मृग नयन, ओठ गुलाबी रंग राम्रो । मयूरको कल्कि झैँ ढल्कि हिड्ने ढंग राम्रो । कति बयान गर्नु र प्रिया तिम्रो अधर हेरेर तारा जुनसँग सधैं, अनि तिमी मै संग राम्रो । २ मेरा लागि बाँचिदिनु अमृतै खानु के छ र । सबैलाई जानु नै छ बिस्तारै…
आमाको मुटु नेपाली लोक छन्द-(झ्याउरे) *********************** हे मेरी आमा म एक्लो यहाँ हजुरकहाँ जानुभो । भरखर हो हामी खाएको खाना हजुर के खानुभो ।१। आफ्नो त भलो जो पनि गर्छ अरुको गर्नु है। अरुको पेट भरेर मात्र आफ्नो पेट भर्नु है ।२। भन्ने ती प्यारा मधुरबाँणी कानैमा गुन्जिन्छ। पुकारा गर्छु…
साउने सक्रान्ति लोक छन्द: झ्याउरे *************** गलकोटमा जन्मेको म त गल्कोटे भन्दछन् । चलेको रीति यहाँको आफ्नै सबैले मान्दछन् । १ । खेतको काम सकिए पछि बारीको थालेको । बारीको पनि सकियो काम खटिरा फालेको । २ । हिलो र धूलो झरी र वादल प्रशस्त खेपियो । साउने यो सक्रान्ती…
तितोपाटी - नेपाल सरकारले कोरोना कहरका कारण विदेशमा अलपत्र नागरिकलाई वैदेशिक रोजगार प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिडाले बताएका छन् । यससंगै कोरोना भाइरस (कोभिड १९) का कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरु सरकारी खर्चमा स्वदेश फर्कने बाटो खुलेको छ । रोजगारदाताले…
गजल आज साउने सक्रान्ति लुतो फाल्ने दिन । कहिले जुर्छ लुतो झैं कोरोना फाल्ने दिन ।। हे ईश्वर! छिट्टै जुराइदेउ मानव जगतलाई संसारै कोरोनामुक्त भइ दिप बाल्ने दिन ।। द्रुत गतिमा अघि बढाउँ हर प्रहर निरन्तर डुबान पहिरोले पारेका घाउहरू टाल्ने दिन ।। धेरै पौरखी हातहरु छट्पिएर पर्खिरहेछन् आ-आफ्ना कार्यथलोमा…
धनकी देवी - नेपाली लोक छन्द(झ्याउरे) ************************************** धनकी देवी ती लक्ष्मी माता खै कता जानुभो । हातबाट मेरो सुलुक्क चिप्ली कसैको हुनुभो । १। सरस्वती लक्ष्मी साथैमा राख्ने मनको चाहना । लक्ष्मीले झिक्न लागेको देख्छु अनेक बहाना । २ । दिन-बित्दै गए धनकी देवी तर्केर भागेको । शारदा भक्त भएछ…
![]()