दुइ मुक्तक निमन्त्रणा छ सबैलाइ भेटौँला कोसेलीमा । जिज्ञासा मनका हाम्रा मेटौँला कोसेलीमा । पिडा मनभरी छ तैपनि मन भुलाउनलाई सँगै साहित्यको सारङ्गी रेटौँला कोसेलीमा । (२) कस्तो नसा हो यो पुरै रमझम हुने रहेछ । थप्दै जाँदा झन्-झन् मुटुमै छुने रहेछ । ह्रदयस्पर्शी दिलका ढोकाहरु उघारेर मनका पिर ब्यथाहरु…
कोरोना पुराण नेपाली लोक छन्द-झ्याउरे उहिले कतै लुकेको होला पापिष्ठ कोरोना । बुझ्दैन मन नभने आज पुराण कोरोना । १ । कोरोना घरै कोरोना बनै कोरोना कोरोना । नभाको ठाउँ भेटिन्न कतै पातकी कोरोना । २ । रेडियो खोल्छु कोरोना बज्छ टीभीमा कोरोना । साथीले फेरी सुस्तरी बोल्यो धन्य हो…
गजल झरि परेपछि मन त्यत्तिकै आतिने रहेछ । पल पलमा झस्किंदै रात काटिने रहेछ ।। कोभिड,बाढी,पहिरो,डुबानको मारले खाटा बसेको घाउ फेरि फाटिने रहेछ ।। क्षणभरमै हेर्दाहेर्दै गाउँ नै सखाप पार्दै बिस्वासै नलाग्ने ठाउँमा भासिने रहेछ ।। निर्दयी बनेर प्रकृतिले ताण्डब देखाउदा बिनाशले ठूलो धन र जन मासिने रहेछ ।। श्रावणमा…
दलको भोगी प्रकृति पनि नेपाली लोक छन्द(झ्याउरे ) ********************* चल्दैछ आज लाटाको देशाँ गाँडाको रजाईं पुत्लाले पनि हिँडेको रैछ समुह बनाई ।१ । मण्डली बिना बग्दैन नदी आगोले पोल्दैन छिमेकी साथी फरक दल चुईँक्क बोल्दैन ।२ । माहुरी जस्तो जमात यहाँ बन्दैन पुत्लाको मपाईँ ठूलो देखिन्छ फेरि यी नाथे भुत्लाको…
१ नेपालमा हिजो बाट कोरोना सकियो रे । आँटेर रातोरंग माथि हरियोले छोपियो रे । जसो होला पशुपति नाथ तिम्रै शरणमा भन्ने कहिले संसारमै कोरोना रोकियो रे । २ परदेशमा छु घरको जिम्मा मेरै काँधमा छ । मनभुल्छ तिम्रो तस्बिर हेरेर जुन चाँदमा छ । अनगिन्ती साँचेका सपनाहरु अधुरै रहने…
तितोपाटी - कोभिड -१९ महामारीको कारण विदेशमा अलपत्र नेपाली नागरिकहरूलाइ चार्टर उडान मार्फत स्वदेश ल्याइरहेका बेला स्वदेशमा विदामा आइ विदेश फर्कन चाहने युवा वर्ग पनि छटपटाइ रहेका छन् । यति खेर सरकारले वैदेशिक रोजगारीमा जान पनि बाटो खुल्ला गरेको अवस्था छ भने श्रम स्वीकृति नविकरण गर्नु पर्नेहरूलाइ श्रम स्वीकृति नविकरण…
नाग पूजा छन्द: झ्याउरे ~~~~~ सँस्कृति हाम्रो अत्यन्तै राम्रो सबैको सम्मान। तेत्तिस कोटी देवता मान्ने नेपाली महान। १ । प्रकृतिसँग मितेरी गाँस्दै नेपाली बस्तछन्। मिलेर बस्दा हर्षको आँशु सबैका खस्तछन्। २। कहिले गर्ने कुकुर पूजा कहिले कागको। गाइको अनि गोरुको उस्तै गरिन्छ नागको। ३। नागको आफ्नै महत्व हुन्छ हिन्दूको सँस्कार।…
गजल ***** चिनेको छैन हत्त न पत्त बोल्नको हतार । नखोली मन लगाको बस्त्र खोल्नको हतार ।१। देखिन्न कतै गएछ कता पबित्र प्रेम त्यो सिन्किको मोल तोकेझैँ गरी मोल्नको हतार ।२। पवित्र प्रेम इश्वरको अंश सत्यता लुकेको पापको गोली बिछोड ल्याई घोल्न्को हतार।३। औँशीमा शुरु भएको प्रेम भेटेन पुर्णिमा पिरको…
आखिर चिता एकै छन्द: सबाई ********* झुप्रो छाडी महलमा किन होला गाको । सिउँदोमा मोती हैन सिन्दुर नै लाको । १। फूलमाला लत्याएर हार किन्न गाको । सुगन्ध आउँदैन नि किन सुँघ्न लाको ।२ । भुवादारी पलङ छ निद्रा भने छैन । गद्दा तर दुई निद्रा सुत्ने चाहीँ हैन ।३…
हरि कृष्ण न्यौपाने – कुवेत सरकारले कोभिड-१९ को महामारीको कारण सृजित विषम् परिस्थितिलाइ मध्यनजर गर्दै कुवेत आउनु र कुवेत छोड्नु पर्दा पालना गर्नु पर्ने केहि नियमहरू परिवर्तन गरेको छ । कोरोना महामारीका कारण विश्वभरको जनजीवन अस्तब्यस्त भए संगै कुवेतले पनि मार्च १४ देखि बन्द गरेको व्यावसायिक उडानहरु आगामी अगस्ट १…
![]()