Monday 23rd March 2026
रोजगार
Image

हरि कृष्ण न्यौपाने-कुवेतको अहमदी प्रहरी सुरक्षाकर्मीहरूले फिन्तास भन्ने ठाउँमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने एक महिला सहित केही नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुवेतको अनलाइन पोर्टल आइमानमाटमा अगष्ट ६,२०२० का दिन प्रकशित समाचारमा तीन पुरुष र एक महिलाको…

Image

मेरो सानू मेरो धड्कन तिमी मेरो रानी । मुस्काएर मिठो बोल्ने सधै तिम्रो बानी ।। हराइ दिने घरी घरी लुटु पुटु गर्ने । अङ्गालोमा बेर्ने अनि खुसुखुसु गर्ने ।। सुम्सुमाउने जताततै टुलुटुलु हेर्दै । लजाउँदै घरीघरी लामो श्वास फेर्दै ।। कति मिठो माया होला कति मिठो बोली । सम्झिराछु सानू…

Image

लेख्यौ कि कवि कविता कतै कसैको आडमा । चाकडी गरी अगाडि जाने सुषुप्त आशामा ।१। बाचन कतै गर्यौ कि फेरि तालीको भरमा । कविता जन्मे अत्यन्तै राम्रो स्वन्त्र घरमा ।२। थालनी कतै भएछ क्यारे चाप्लुसी खेतीको । कविता पढ्दा त्यसैको बीच सुराक भेटियो ।३। समाजभित्र घटना घटे समाज लुकायो ।…

Image

बाहिर गोरो तर भित्र कालो छ नेताज्यू । जता गएपनि त तिम्रै जालो छ नेताज्यू ।। नपत्याए हेरौं त आफ्नै वरिपरि देखिन्छ स्वकिय सचिव त तिम्रै सालो छ नेताज्यू ।। सहयोग गर्नु है भ्रष्टाचारिलाई यसपाली मन्त्री बन्ने त अब तिम्रै पालो छ नेताज्यू ।। धोयौ रे सफा पारेर बलत्कारी र…

Image

कुदिन लाग्दा कुख्यात बनी कोरोना कुर्लियो । कसले किन कसरी कहाँ कहेको कुरा यो ।१। कुजात कति कुकर्म गर्छ भनेर खोजमा । कुनामा कतै कुक्रुक्क परी बसेको सोचमा ।२। कन्चटभरि अनेकथरि तर्कना तर्केका । कुजात अनि कुकर्म गर्ने कबाट उब्जेका ।३। क्यान्सर कोर अत्यन्तै कष्ट बोकेर निस्केका । कतिको ज्यान…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना संक्रमणका कारण ८ जना नेपालीको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा १ महिला र ७ जना पुरूषहरु रहेका छन। नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने" बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ८ जनाकै परिवार संग समन्वय…

Image

पूर्णिमा गयो सुटुक्कै फेरि शुरु भो जात्रा यो । गाईको जात्रा भएको नाम मान्छेको जात्रा हो । १। नेताको जात्रा चलेकै बेला कोरोना आएको । कोरोना जात्रा लुकेर भित्र गुम्सिनु परेको । २। कुकर्म गर्ने कुजात नेता कुनामा लुकेका । क्यान्सर, कोर कोरोना केही नटेरी बसेका । ३। छुचुन्द्रो जस्तो…

Image

भुस खाएको राँगो र घुस खाएको नेता उस्तै । भेडाको बथान अनि नेताका हुल सेता उस्तै ।। न ठेगान बोलीको न त बचन पक्का भएको खाने फाल्ने ठाउँ दुबै तिर यता र तेता उस्तै ।। ठग्न जानेको‌ र नेपाल बन्दमा ढुङ्गा हानेको फरक छैन नेता भनेपछि सबै बुढा केटा उस्तै…

Image

श्रावण शुक्ल पूर्णिमा तिथि पवित्र दिनमा । आङमा जनै राखेर डोरो बाँधिने हातमा ।१। रक्षाबन्धन कसैले भन्छन् कसैले राखी यो । जसरी हामी मनाए पनि आफूकै खुशी हो ।२। ब्राह्मण जाति शिवको पूजा ध्यानले गर्दछन् । शिवालय वा घरमा पनि शिव नै बस्दछन् ।३। रुद्रको पूजा रुद्रीको रुप श्रध्दाले गरिन्छ…

Image

गणेश पाण्डे-जीएनएन-पोर्चुगल- पोर्चुगलको लिरियामा यात्रुवाहक रेलले कारलाई ठक्कर दिदा एकको मृत्यु भएको छ। लिरिया नजिकै गंदारामा शनिवार बेलुका करिब ५ बजेर ३० मिनेट जादा यात्रुवाहक रेल र कार एक आपसमा ठोक्किदा कार हावामा उछालिएको थियो। मृतक करिब ४० बर्षका युवा भएको प्रहरीले जनाएको छ। सो दुर्घटनाका कारण दिनभरी पश्चिम रेल…