Sunday 1st February 2026
रोजगार
Image

हरि कृष्ण न्यौपाने-आप्रबासी कामदारहरुलाई भिसा बिक्री बितरण गर्न नक्कली कम्पनी खडा गरेर कुनै पनि अफिस नराखिएको र ब्यबसायिक कृयाकलापहरु नगरिएका कम्पनीहरु मार्फत भिसा लिएर कुवेत आएका १ लाख आप्रबासीहरुले २०२० भित्र कुवेत छोड्नु पर्ने भएको छ।यसरी फर्किने आप्रबासीहरुले पुन:कुवेत आउन नपाउने भएका छन।यसरी भिसा बिक्री गर्नेमा ४५० वटा नक्कली कम्पनीहरु…

Image

हरी कृष्ण न्यौपाने-कुवेत सरकारको मानब साधन तथा स्रोत बिकास समितीले कुवेतबाट छोटो, मध्यम र लामो तीन चरण लगाएर ३ लाख ६० हजार आप्रबासी कामदारहरुलाई देश निकाला(डिपोर्ट) गर्न सकिने बिषयमा छलफल चलाएको छ।यसरी देश निकाला गर्न सकिनेमा ६० बर्षे उमेर हदबन्दी काटेका ९० हजार,अदक्ष कामदारहरु १ लाख ५० हजार र १…

Image

(१) किन हेलाँ आफ्नो देशको न्यानो माटो लाई । पिज्जा नजिक किन टाढा पिठो आँटो लाई । नेपाली हौं आफ्नै पनमा गर्वसाथ अघि बढौं अंगालेर सगरमाथा पुग्ने छिटो बाटो लाई । (२) बनायौं पथ चन्द्रमाको धर्ति मुनि शहर पनि । सकेनौं किन भगाउन पृथ्वी बाट कहर पनि । हे ईश्वर…

Image

कायल पारी दुनियाँ सारा सतायो कंसले। दुनियाँ रुँदै गरेको बिन्ती सुनेका बिष्णुले। भाद्रको कृष्ण अष्टमी तिथी मथुरा पुरीमा। कंसको पाप कुर्लन थाल्यो बसेर धुरीमा।१। रातको बीच अँध्यारो कोठा जन्मेका बालक। धपक्क बल्ने मुहारबाट ज्योतीको झलक। कंसको बध लोकमा शान्ति उद्देश्य बिष्णुको। मानव रुप अनेक लीला देखियो कृष्णको ।२। बालक काल…

Image

कायल पारी दुनियाँ सारा सतायो कंसले। दुनियाँ रुँदै गरेको बिन्ती सुनेका बिष्णुले। भाद्रको कृष्ण अष्टमी तिथी मथुरा पुरीमा। कंसको पाप कुर्लन थाल्यो बसेर धुरीमा।१। रातको बीच अँध्यारो कोठा जन्मेका बालक। धपक्क बल्ने मुहारबाट ज्योतीको झलक। कंसको बध लोकमा शान्ति उद्देश्य बिष्णुको। मानव रुप अनेक लीला देखियो कृष्णको ।२। बालक काल…

Image

एकोहोरो मेरो मनलाई तान्यौ तिमीले । घाईते बनाई मुटुमा तिर हान्यौ तिमिले ।। डर लाग्थ्यो मनका कुरा तिम्रो सामु भन्न तिमील जे गर्यौ ठिकै गर्यौ जान्यौ तिमीले ।। तिम्रो नजर किन होला पर्यो मै माथि लाखौंमा एक मलाई नै छान्यौ तिमीले ।। धन्यवादको पात्र तिमी म पनि धन्य छु मलाई…

Image

झुलुक्क झुल्क्यो पिँढीमा घाम टलक्क टल्कियो । बिस्तारै घाम छिपिँदै गयो मध्यान्ह ढल्कियो।१। डाँडामा पुगे ढल्कँदै घाम डुब्नको तयारी। बिस्कुन लगी आँगन तिर दौडिएँ बेसरी।२। घामको राप मधुर भयो बिस्कुन सुकेन । चर्केको घाम ढल्केर गयो ध्यान नै पुगेन।३। हिजोको दिन जुँगाको रेखी ओठमा बसेको। आजको दिन तालुका रौँ ती…

Image

कसैलाई कोरोनाले छुन्छ भन्ने पिर । कसैलाई लागेपछि निको पार्ने पिर ।१। कसैलाई छ जागिर गुमेकोमा पिर । कसैलाई कुर्सिमाथि उघेँको छ पिर ।२। कसैलाई ब्यापारमा घाटाको छ पिर । कसैलाई एक छाक आटाको नि पिर ।३। कसैलाई अरु कतै जित्लान् भन्ने पिर। कसैलाई नाङ्गो फोटो खिच्दाको छ पिर ।४।…

Image

कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अस्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप संक्रमण देखिएको छ । अस्ट्रेलियामा एक सय ४६ जना नेपालीमा संक्रमण देखिएको छ…

Image

नबुझे कुरा पछाडि फेरि पर्छ कि लठारो । आफ्नो त बानी परेर गयो हान्नको झटारो । १ । जे देख्छु भन्छु जस्ताको तस्तै फरक नगरी । पर्गेल्ने हैन सानो र ठूलो पटक्कै नडरी । २ । झटारो गई लाग्छ कि कतै बाच्छियुँ गोलामा । जे पर्ला टर्ला के चिन्ता लिनु…