Friday 2nd October 2026

दुइ चोटिला मुक्तक – राम भण्डारी


(१)
किन हेलाँ आफ्नो देशको न्यानो माटो लाई ।
पिज्जा नजिक किन टाढा पिठो आँटो लाई ।
नेपाली हौं आफ्नै पनमा गर्वसाथ अघि बढौं
अंगालेर सगरमाथा पुग्ने छिटो बाटो लाई ।

(२)
बनायौं पथ चन्द्रमाको धर्ति मुनि शहर पनि ।
सकेनौं किन भगाउन पृथ्वी बाट कहर पनि ।
हे ईश्वर शक्ति देऊ मानव अस्तित्व बचाउन
बनाऊन कोरोनालाई सुई अथवा जहर पनि ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसी राज्यमा १९९५ को हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएकी ४९ वर्षीया क्रिस्टा पाइकमाथि विषाक्त औषधि प्रयोग गरेर मृत्युदण्ड दिने…

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

प्रतिकृयाहरू
...