Sunday 22nd March 2026
रोजगार
Image

आर.बि.बुढाथोकी - रामेछाप जिल्लामा नारायण काक्रीलाई नचिन्ने कमै होलान । सामाजिक सेवाबाट गाउँको स्तर उकास्न सकिन्छ भनी आफ्नो राजधानीको बसाइलाई बिट मारेर एक दुर्गम गाउँमा जिबन यापन गरी रहेका नारायण कार्कीको गाउँका बासिन्दाले मात्र होइन जिल्लाले नै एक प्रेरणादायी ब्यक्तिका रुपमा चिनाएको छ । धन कमाएर सबै शहर मुखी हुन…

Image

? ******** कुरा लुक्दैन झूठो कुरा टिक्दैन सत्य डग्दैन ।??? ~~~~~~~~~~~ ? ******** यही हो सार संसारमा उत्तम परोपकार ।??? ~~~~~~~~~~~~ ? ********* काम वासना सज्जनहरु सबै राखौँ बशमा ।??? ~~~~~~~~~ ? ********* आज भोली त बाँदरको लडाईं हर्ष बढाइँ ।??? ~~~~~~~~~~ ? *********** हुन्छ रमिता भ्यागुताको उस्तै छ खिचातानी…

Image

कस्तो दिन आयो बरै ! मान्छे बाट मान्छे डराउनु पर्ने घरभित्र भित्रै मात्र रमाऊ भन्नु पर्ने न बोल्ने कोही छन्, न बोलेको सुन्ने कोही नै कोठा भित्रका सामानले मेरो आवाज सुनेर प्रतिक्रिया दिदै नदिने ए कोरोना ! अब तिमी आफ्नै जन्मथलो जाऊ तिमी र तिमीले दिएको त्रासदीले मेरो आवाज आउँदै…

Image

भान्सामा चम्चा कोठामा चम्चा हातमा मुखमा। गरिमा ठूलो इज्जत ठूलो छिनको छिनमा । देशमा चम्चा बिदेश चम्चा चम्चाको महिमा। नेपाली हामी सारै नै नामी चम्चाको दौडमा ।१। कसैले घोल्छन सुखमा दारु औषधी दु:खमा। सुरुप्प सुप पुर्‍यायो खुब चम्चाले मुखमा। अस्तिको कुरा सुटुक्क माथि पुर्‍यायो चम्चाले। साथीको घाँटी परक्क पारी निमोठ्यो…

Image

आफ्नै सुखी संसार मात्रै मन पराउने मान्छे । अरु सुखमा हुँदा डाह लागेर कराउने मान्छे । एकोहोरो आफ्नो पोल्टामा हालेर सफलता भिडमा कहिल्यै नभेट्ने गरि हराउने मान्छे । जिवनलाई नै खतरा बनाई सतायो समयले । उकालो लाग्ने छाँट देखिएन बतायो समयले । आश छ सास को अझै संघर्ष सकिएको छैन…

Image

तातो घाम, खुल्ला आकाश, हामी आकाश मुनि । श्रमिकको कमाइ लुट्ने नेता गण त हुन नि ।। कहिले लाठी कहिले लाती हामीले ने खाने । गोलाबारुद बम पड्किएर हाम्रै खति हुने ।। बाध्यताले गर्दा हामी परदेश लाग्नु पर्यो । पसिनाको कमाईबाट सबलाई पाल्नु पर्यो।। आज पूरा देश रुँदा तिमी हेरी…

Image

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले नेपाली दूतावास कुवेतका श्रमसहचारी तथा मोना कुवेतका मानार्थ सल्लाहकार ज्ञानेन्द्र शर्मालाई एक विशेष कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । मोना कुवेतका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा, उपाध्यक्ष मान बहादुर फगामी, महासचिब चन्द्र बिश्वकर्मा, सहसचिब तेजिन श्रेष्ठ र कोषाध्यक्ष कृष्ण प्रसाद खड्काले नेपाली दूतावासका श्रमसहचारी…

Image

तितोपाटी - झापाका राजु मुर्मुलाई कोरोनाका कारण साउदीको जागीर खोसिएपछि साँझ बिहान हातमुख जोड्न धौ धौ भएको छ। उनी साउदी अरबको सप्लाई कम्पनी अल फाइडरमा काम गर्थे। कोरोनाका कारण ६ महिनादेखि उनी बेरोजगार छन्। कम्पनी बन्द भएपछि खान पनि पैसा नदिएको र फर्किने टुंगो नहुँदा हैरानी भएको उनले सुनाए। बेरोजगार…

Image

एक पल्ट हेर सरकार!!!!! म थला परेको छु, तातो घाममा जली रहेको छु। एकपल्ट हेर सरकार म तिम्रो पर्खाइमा बसिरयको छु। आकाश माथि जहाज उड्दा मलाई लिन आय जस्तो लाग्छ। तर होइन रहेछ, न त म नेताको छोरो, न त दूतावासमा मेरो कोई आफन्त नै छ। म त एक गरिब…

Image

झुट्टा सपना दिएर जन को बुद्धी भुटेर खाए । खै काम त के नै गरेर खाली गफै चुटेर खाए ।। मैंले चिन्न पनि छाडिसकें नेताहुन् यिनिहरु? मागे,तर्साए अनि धम्क्याए कहिं कुटेर खाए ।। उनीहरु बिच ठूलो भिन्नता भए जस्तै पारेर पर्दा भित्र सगोलमा बाहिर सबै फुटेर खाए ।। अर्को मौका…