अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता Zabihullah Mujahid ले बताएका छन्। आक्रमणमा ११ जना घाइते भएका छन् भने तीन वटा घर ध्वस्त भएका छन्। Zabihullah Mujahid का अनुसार बुधबार राति भएको आक्रमण सर्वसाधारणका घरलाई लक्षित गरी…
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव फेला परेसँगै मृतक संख्या बढेको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहान चार र दिउँसो चार शव फेला परेका हुन्। यसअघि सात जनाको शव भेटिएको थियो भने अझै…
वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि पुनः जाँच सुरु भएको छ। चीनको छिङ्हुवा विश्वविद्यालयका अनुसन्धानकर्ता डा. निङ स्यु ले बनाएको भिडियो यस वर्ष पहिलो भएको थियो। भिडियोमा दुर्लभ रोग भएका एक बालकको श्वासनलीभित्र रहेका साना रौंजस्ता…
फ्लाईदुबईको एफजेड१०७३ उडानमा सहपाइलटको चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलट स्मित मच्छरको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रशंसा गरेका छन्। नेतन्याहूले गम्भीर घाइते अवस्थामा पनि ककपिटको ढोका खोल्न सफल भएर यात्रु तथा चालक दललाई आक्रमणकारीलाई नियन्त्रणमा लिन अवसर दिएको भन्दै उनलाई ‘सच्चा हिरो’ बताएका छन्। दुबईबाट तेल अभिवतर्फ जाँदै गरेको विमानमा…
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा कमजोर बनाएको दाबी गरेका छन्। उनले इरानले अब आणविक हतियार विकास गर्न नसक्ने अवस्था सिर्जना गरिएको बताएका छन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकबाट अमेरिकी सैनिकहरूको पूर्ण फिर्ती घोषणा गर्दै…
दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले ककपिटभित्र अर्का पाइलटमाथि चक्कु प्रहार गरी विमान दुर्घटनाग्रस्त बनाउन प्रयास गरेका थिए। दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबई विमानमा सहचालकले आक्रमण गरेपछि उत्पन्न संकटलाई भारतीय पाइलट स्मित मच्छारको साहसले नियन्त्रणमा…
फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी र अग्निनियन्त्रकहरू आन्दोलनमा सहभागी भएका छन्। ट्रेड युनियनहरूले सरकारी कर्मचारीको तलब ६ प्रतिशतले बढाउन र तलब स्थिर राख्ने सरकारी प्रस्ताव फिर्ता लिन माग गरेका छन्। उनीहरूका अनुसार लगातार तलब नबढ्दा…
दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा दुई पाइलटबीच विवाद भएपछि विमानको मार्ग परिवर्तन गरिएको थियो। घटनाका क्रममा विमानबाट आपत्कालीन संकेतहरू पठाइएपछि विमान अपहरण भएको आशंका फैलिएको थियो। त्यसपछि इजरायली वायुसेना सतर्क बनेको थियो र सुरक्षा अधिकारीहरूले…
भारतको मध्य प्रदेशस्थित उज्जैन शहरमा सन् २०२८ मा हुने सिंहस्थ कुम्भ मेलाका लागि सडक फराकिलो बनाउने क्रममा शाही मस्जिदको केही भाग भत्काइएको छ। पूर्ण रूपमा मस्जिद भत्काइने डरका कारण स्थानीय मुस्लिम समुदायले आफैंले मस्जिदको बाहिरी भाग हटाउन सहयोग गरेका छन्। मस्जिद व्यवस्थापन समितिले प्रशासनसँग छलफल गरेपछि सडकतर्फको करिब तीन फिट…
रुसले युक्रेनको राजधानी कीभ र वरपरका क्षेत्रमा राति ड्रोन र मिसाइल आक्रमण गर्दा एक बालकसहित कम्तीमा ३ जनाको मृत्यु भएको छ। साथै ७ जना घाइते भएका छन्। आक्रमणका कारण केही घर, पसल र गोदाममा आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा राहत कार्य जारी राखेको…
![]()