Monday 22nd December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष पुरानो प्रसिद्ध चर्च नोट्र–डाम गिर्जाघरमा आगलागी भएको छ । सोमबार राति त्यहाँको ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा आगलागी भएकाे जनाइएकाे छ । आगलागीको कारण खुल्न सकेको छैन । तर सरकारी अधिकारीहरूले सो जिर्गाघरको जीर्णोद्धार भैरहेकोले जिर्णोद्धारको क्रममै भएको कुनै असावधानीका कारण आगो लागेको हुन सक्ने…

Image

तितोपाटी-यहाँको सत्तारुढ दल लिबरलले नेपाली युवा प्रमेज श्रेष्ठलाई संसद्‌मा उम्मेदवार बनाउने निर्णय गरेको छ । न्यु साउथ वेल्सको लिबरल पार्टीले उनलाई सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा चयन गरेको हो । स्ट्रेलियामा यही मे १८ मा संसदीय निर्वाचन हुँदैछ । निर्वाचनमा उनले लेबरकी नेतृ लिण्डा बर्नी, ग्रिन्सका कोनोर पेरिसिस, युनाईटेड…

Image

तितोपाटी-भारतमा लोकसभाको निर्वाचन आज बिहीबार देखि सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा निर्वाचन हुँदैछ। मे १९ मा निर्वाचन सम्पन्न भएपछि मे २३…

Image

तितोपाटी - ३ हप्तादेखि बाढीग्रस्त इरानमा शनिवार पनि ठूलो वर्षा हुने पूर्वानुमान गरिएपछि त्यहाँका नगर र गाउँहरूबाट मानिसहरूलाई अन्यत्र सारिँदैछ। मुख्य नदीको बाँधमा त्यसको क्षमता जति पानी भरिने भएपछि अधिकारीहरूले पानीको निकास दिने योजना बनाइराख्दा देशको दक्षिणपश्चिम प्रान्तहरूमा असर गर्ने देखिएको वीवीसीले जनाएको छ । उक्त क्षेत्रबाट महिला र बालबालिकालाई सुरक्षित…

Image

तितोपाटी - अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उनीहरुले अब त्यहाँ व्यापक मात्रामा परिवर्तन हुनुपर्ने माग गरेका बताइएको छ । उत्तर अफ्रिकी यस देशमा केही हप्तायता राष्ट्रपतिको राजिनामा माग गर्दै भीषण रुपमा प्रदर्शनहरु भएका…

Image

तितोपाटी - दक्षिण-पूर्वी एशिया स्थित ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन लागु भएको छ । ब्रुनाईले सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएको थियो । जस अनुसार नयाँ कानुनमा यस्तो सजाय राखिएको हो । गत शनिवार ब्रुनाई सरकारले वेबसाइटमा एक विज्ञप्ति…

Image

तीतोपाटी- सिड्नीबाट अल्बरीतर्फ गइरहेको गाडी बिहीबार दुर्घटना हुँदा एक नेपालीको घटनास्थलमै मृत्यु भएको छ भने कारचालक गम्भीर घाइते भएका छन् । न्यू साउथ वेल्स प्रहरीका अनुसार मृत्यु हुनेमा आर्यन आचार्य रहेका छन् । आचार्य पाँच जना सवार कारको अघिल्लो सिटमा बसेका थिए । गत २८ मार्चको बिहान करिब साढे सात…

Image

तिताेपाटी - बंगलादेशमा एउटा यस्तो घटना भएको जसले गर्दा त्यहाँको चिकित्सा जगत र आम मानिस चकित परेका छन् । २० वर्षीया एक महिलाले एउटा बच्चा जन्माएको २६ दिन पछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । पहिलो बच्चा जन्मदा डाक्टरहरुले पनि उनको पेटमा जुम्ल्याहा बच्चा छन् भन्ने बारेमा थाहा पाउन सकेनन् ।…

Image

तिताेपाटी - मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ । गएको शुक्रबार अपरान्ह दुई अन्तर्राष्ट्रिय उडान खतरनाक रुपमा एकअर्कासँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको हो । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट काठमाण्डौतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र भियतनामको हो ची मिन्ह सिटीबाट पेरिसतर्फ उडेको एयर फ्रान्स बोइङ…

Image

तीतोपाटी-भारतीय वायु सेनाले पाकिस्तानको सीमाभित्र छिरेर हमला गरेको दाबी गरेको छ ।एलओसीको एक ठूलो आतंकवादी क्याम्पमा मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले आक्रमण गरेको दाबी गरेको हो ।उक्त आतंकवादी क्याम्पमा भारतीय सैनिकले १००० किलो बराबरको विस्फोटक पदार्थ खसालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस कुरालाइ पाकिस्तानी सेनाका प्रवक्ता…