जीएनएन- अध्ययनको सिलसिलामा गत जनवरीमा धादिङबाट साइप्रस आएकी नेपाली छात्रा रेणुका कोइराला (फेसबुकमा Zoshna Koirala)को साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । २५ जुलाईको राति करिव १ देखि २ बजे काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी उनीलाई जनरल अस्पताल पुऱ्याउँदा डाक्टरले तत्काल मृत…
हरि कृष्ण न्यौपाने-कुवेत- कोरोना सङ्क्रमणका कारण गल्याङ नगरपालिका-८, स्याङ्जा घर भई साउदी अरबमा लामो समयदेखी कार्यरत पत्रकार रोशन श्रेष्ठको निधन भएको छ। एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठको साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा आईतबार निधन भएको हो। उनको करिब ३५ दिनदेखि उक्त अस्पतलमा उपचार भईरहेको थियो। लामो समय देखी स्वर्गीय…
तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८४८३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५३८५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०६…
विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सङ्क्रमितमध्ये हालसम्म ९७ लाख ५४ हजार २५३ व्यक्ति कोरोना मुक्त…
तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८३७४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३८३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०७…
तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएर १८२४१ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३५८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १५६ जना कोरोना जितेर…
तितोपाटी -नेपालमा कोरोना संक्रमितको संख्या १८ हजारबाट उकालो लागेको छ । कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएर १८०९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३६८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २०७ जना कोरोना…
तितोपाटी - नेपाल सरकारले आज मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राती १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको बारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । लकडाउन अन्त्य भए सँगै साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिइने भएको छ तर…
तितोपाटी - कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता प्राप्त भएको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले दाबी गरेको छ । विश्वविद्यालयले निर्माण गरेको खोप मानिसमा परीक्षण गर्दा सुरक्षित पाइएको दाबी गरेको हो। खोपको परीक्षणमा कोरोनाविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता विकास भएको विश्वविद्यालयले बताएको छ । कोरोनाविरुद्धको खोप निर्माणमा विश्वभर भइरहेको प्रयासमा यो ठूलो सफलता…
तितोपाटी - नेपालमा आगामी भदाै १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई सेवा सुचारू हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षा प्रोटोकल लागू गरी हवाई सेवा सुचारु गर्ने निर्णय गरेको हो । उडान सुचारू गर्नको लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक…
![]()