Friday 28th August 2026
स्वास्थ्य
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १५३९ जना संक्रमित भएका छन् । एकै दिनमा थपिएकाे याे संख्या हालसम्म कै उच्च हाे । सोहि अबधिमा १०६८ जना निको भएका छन् भने थप ८ जनाको मृत्यु भएको छ । अहले सम्म…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए । मृतक महिलामा सिराहाकी…

Image

तितोपाटी - सरकारले स्वास्थ्य मापदण्ड र सर्तसहित लामो दुरीका सार्वजनिक सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । लामो दुरीको सार्वजनिक सवारीमा ५० प्रतिशत भाडा वृद्धि गर्न पाइने छ । गत चैत ११ मा जारी भएको लकडाउनपछि बन्द रहेका आन्तरिक उडान र लामो दुरीका…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १४५९ जना संक्रमित भएका छन् । सोहि अबधिमा १०६२ जना निको भएका छन् भने थप ११ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५६७८८ पुगेको छ भने देश भरका…

Image

तितोपाटी - नेपाल सरकारले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट सुचारू गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीका यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरी स्वास्थ्य…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १५ को मृत्यु भएको छ । यो संख्या दैनिक मृत्यु हुनेहरूको संख्या अहिले सम्मकै अत्याधिक हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ११७० जना संक्रमित भएका छन् । सोहि अबधिमा ८७९ जना निको भएका छन् भने थप १५ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५५३२९ पुगेको छ भने देश भरका…

Image

तितोपाटी - बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु भएको छ । संसार भर विकास गरिदै रहेका दर्जनाै खोप मध्ये सबैभन्दा विश्वासिलो मानिएको अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोप कार्यक्रम रोकिएपछि चोतर्फी चिन्ता बढिरहेका बेला खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र…

Image

तितोपाटी - नेपाल सरकारले कोरोना परिक्षण गरिने पीसीआर परीक्षणको शुल्क घटाउँदै अधिकतम शुल्क २ हजार रुपैयाँ कायम गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा बोल्दै अब उपरान्त पीसीआर परीक्षणको शुल्क अधिकत २ हजार रुपैयाँ मात्रै कायम गरिएको जानकारी दिएका हुन् । सरकारले १५…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १०३९ जना संक्रमित भएका छन् । सोहि अबधिमा ११७३ जना निको भएका छन् भने थप ९ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५४१५९ पुगेको छ भने देश भरका…