Monday 6th May 2024
स्वास्थ्य
Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४२८७७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८४१३ जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २५७…

Image

तितोपाटी - कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानीएको छ । ललितपुरको पुल्चोकमा रहेको रथ तानेपछि भिडभाड भएकोले निषेधाज्ञाको पालना नभएको भनि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु…

Image

तितोपाटी - विश्वव्यापी महामारिको रूपमा हलचल मच्चाइरहेको कोभिड-19 संक्रमणको जोखिम कायमै रहे पछि राजधानी उपत्यकामा निषेधाज्ञा अलि खुकुले गर्ने गरि थप एक साताका लागि बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यकामा कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यराती सम्मका…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४१६४९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८१०८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २५१ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…

Image

तितोपाटी- कोरोना भाइरस संक्रमणबाट थप तीन जनाो मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना र बुटवल कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो। शिक्षण अस्पतालका अनुसार काठमाडौं मैतिदेवीका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिलाको मंगलबार साँझ कोरोना संक्रमणको कारण मृत्यु भएको हो। सुगर प्रेसर जस्ता दीर्घरोग…

Image

तितोपाटी- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत् २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका अनुसार सोमबार नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ। सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४०५२९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८११२ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २३९ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…

Image

तितोपाटी- विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये…

Image

तितोपाटी- रोकिएको १ सय १६० दिनपछि आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ। लकडाउन सुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडान आज भदौ १७ बाट सुरु गर्ने गरी नागरिक उड्डयन मन्त्रालयले यसअघि नै तालिका सार्वजनिक गरेको थियो। औपचारिक रुपमा आजबाट उडान खुले पनि सेड्युल उडान भने भोलि बुधबारदेखि सुरु हुनेछ…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३९४६० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७८२२ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २२८ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…