Wednesday 29th July 2026
स्वास्थ्य
Image

तितोपाटी- कुवेतको अल्मुल्ला क्लिनिङ् कम्पनीमा कार्यरत नेपालीहरुले पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी ( SPINAL MUSCULAR ATROPHY (SME-1)रोगको उपचारार्थ सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ। कोरोना महामारीको समयमापनि सहयोगी भावना बोकेर बिरामी १३ महिने बालिका सियोना श्रेष्ठको लागि नेपालीहरुको चाड तिहारको अवसरमा कम्पनीकै महिलाहरुको आवासभित्र सिर्जना सुनार र साथीहरु मिलेर…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कोरोनाले ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ । हाल कुल कोरोना संक्रमितको संख्या २ लाख…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

Image

तितोपाटी- नेपालमा आज थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा ३१४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्…

Image

तितोपाटी- पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यस्तै, आज थप २ हजार ७९१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ४…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा ७८९ जना महिला रहेका छन् भने १ हजार १९१ जना महिला रहेका…

Image

तितोपाटी- साउदी अरेबियामा कोभिड १९ र अन्य कारणले अलपत्र परेका ५ सय ३ जना नेपालीलाई एनआरएन साउदीले खाद्यान्न सहयोग गरेको छ। यो सँगै १२ जना नेपालीलाई हवाई टिकटको व्यवस्था समेत गरेको छ । एनआरएन साउदीका अनुसार कोभिड १९ को मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई आवश्यक पर्ने सहयोगको लागि उचित कदम…

Image

तितोपाटी- कोरोना संक्रमण सुरु भएयता विभिन्न १९ वटा देशमा रहेका २९३ जना नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो तथ्यांक शनिबार साँझसम्मको हो । समितिका अनुसार कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अबरमा ८४ जना, यूकेमा ६९ जना र…

Image

तितोपाटी- रक्तदान जीवन दान , रगतले नै जोड्छ हाम्रो सम्बन्धलाई आफु पनि बाचौ अरुलाई पनि बचाउ, हाम्रो एकथोपा रगतले संसारको कुनै पनि कुनाको मानिसलाई जिवनदान मिल्छ भने किन रक्तदान नगर्ने? त्यसैले जिवनमा आफ्नो स्वास्थ्यले साथ दिएसम्म रक्तदान गरौं र गर्ने उद्देश्य सहित कुवेतमा पनि अन्तर्राष्ट्रिय रक्तदाता सङ्घको भगिनी संस्था नेपाली…