तितोपाटी- बेलायतमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोना भाइरसबाट ६ जना भारतीय पनि संक्रमित भएको पुष्टि गरिएको छ । ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए। भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ। भारतले गत साता अन्य देशजस्तै…
तितोपाटी- बुलन्द आवाजको अभियानद्वारा तारकेश्वरमा स्वास्थ्य चौकि भवन निर्माणका लागी गत शनिवारका दिन शिलान्याश गरिएको छ। उक्त हेल्थपोष्ट अभियानका सन्चारकर्मी राजन नेपालेले बुलन्द मिडियाबाट पत्रकारीता गर्दै आएका छन् ।उनले पत्रकारिता सँग संगै समाजसेवा पनि गर्दै आएका छन् । नेपालले आफ्नै मुलुकमा अब युवाहरुले केही गर्नु पर्छ भन्ने हेतुले स्वास्थ्य चौकी…
तितोपाटी- बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बासुदेव पाण्डेका अनुसार सोमबार बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको हो। तर उनीहरुलाई पुरानो प्रजातिको कोरोना हो वा नयाँ भन्नेबारे स्पष्ट नभएको उनले बताए। ‘संक्रमित सबै होटल क्वारेन्टिनमै छन्’ उनले भने। पछिल्लो…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसंगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ जना…
तितोपाटी- कुवेतमा बिहीबार फाइजर-बायोटेक भ्याक्सिन पहिलो चरणको अभियान थालेपछि एकहजार मानिसहरूलाई कोभिड-१९खोपको पहिलो खुराक दिइएको छ। कोरोना भाइरसको प्रभावकारी र अनुमोदित खोप प्रदान गर्ने छिटो र छरितो देशहरुमा पर्ने कुवेतले गत बिहिवारदेखी देशभर निसुल्क खोप अभियान सुरु गरेको छ। अभियान सुरु भएको पहिलो दिनमा एक हजार जनाले खोप लगाएका छन। कुवेतका प्रधानमन्त्री- सबा अल…
तितोपाटी- कुवेतमा कोभिड -१९ को खोप लिन इच्छुक व्यक्तिहरूको संख्या दैनिकरुपमा बढ्दै गएको छ भने कोभिड भ्याक्सिन लिन चाहने हालसम्म करिब एक लाख व्यक्तिहरुले अनलाइन मार्फत आवेदन दर्ता गरेका छन्। कुवेत सरकारले कोभिड-१९ विरूद्धको खोप लिनको लागि अनलाइन मार्फत दर्ता गर्ने व्यवस्था मिलएको छ । कुवेतस्थित स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्याङ्क अनुसार ९५…
तितोपाटी- फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना बिरूद्धको खोप सुरु भएसंगै कुवेतका प्रधानमन्त्री शेख सबाह अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले पहिलो खोप लगाएका छन् । कोरोना भाइरसविरूद्ध राष्ट्रिय खोप अभियानको थालनी गरेको जनाउँदै कुवेतका प्रधानमन्त्री खालिद फाइजर खोप लगाउँदै सुरक्षित रहेको सन्देश दिएका छन्…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७३९ जना संक्रमित निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५९२ जना पुगेको छ भने निको हुनेको संख्या…
हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना (कोभिड-१९) विरुद्धको भ्याक्सिन(खोप) डिसेम्बर-२४,बिहिबार २०२०का दिनबाट शुरु गरिने भएको छ।यसरी दिईने भ्याक्सिनको नाम फाइजर(Pfizer)हो भने यसको प्रभाबकारिता ९५ प्रतिशत हुने छ। कुवेतको अनलाइन पोर्टल द टाइम्स कुवेतले भनेको छ"कुवेतका स्वास्थ्य मन्त्री शेख डाक्टर बसिल अल सभा (Shaikh Dr. Basil Al Sabah)का अनुसार कुवेतको मिसिला स्थित…
तितोपाटी- दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको छ । आउँदै गरेको क्रिसमस पर्व तथा नयाँ वर्षका समयमा हुन सक्ने भीडभाडलाई ध्यानमा राखी…
![]()